Notice Park
Pulchowk Campus
Gen Info

खण्डगत भर्ना रोक्काको अन्तिम सूचि सम्बन्धमा ।

Summary

खण्डगत भर्ना रोक्काको अन्तिम सूचि सम्बन्धमा | स्तातक (वि.ई. /वि.आर्क.) तहका परीक्षाको लागि निम्न बमोजिमका खण्डमा फाराम नभरेका विद्यार्थीहरूको खण्डगत भर्ना रोक्का गर्नुपर्ने (पछिल्लो सेमेष्टरमा अध्ययनगर्न नमिल्ने) सम्भाव्य सूचि प्रकाशन गरिएकोमा सो उपर दाबीविरोधको लागि मिति २०५३/०६/२१ गते सम्म…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pulchowk Campus
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

त्रिभुवन विश्वविद्यालय TRIBHUVAN UNIVERSITY ee इन्जिनियरिङ्ग अध्ययन or at, INSTITUTE OF ae (a6 aX 5.522104 5-522809 प्ल्चोक Fatera Accredited by University Grants 2 Commission (UGC) Nepal 2020 P U Lc fl OWK CAM P US re, sees Pulchowk, Lalitpur च.नं. &talocalonw मितिः 2058/08/22 खण्डगत भर्ना रोक्काको अन्तिम सूचि सम्बन्धमा | यस क्याम्पसको च.नं. ६२६/०५३/००४, मिति २०८३/०६/१६ गते प्रकाशित सूचनामा २०८३ साल भाद्र महिनामा सञ्चालित स्तातक (वि.ई. /वि.आर्क.) तहका परीक्षाको लागि निम्न बमोजिमका खण्डमा फाराम नभरेका विद्यार्थीहरूको खण्डगत भर्ना रोक्का गर्नुपर्ने (पछिल्लो सेमेष्टरमा अध्ययनगर्न नमिल्ने) सम्भाव्य सूचि प्रकाशन गरिएकोमा सो उपर दाबीविरोधको लागि मिति २०५३/०६/२१ गते सम्म समयावधि तोकिएकोमा उक्त निर्धारित अवधि भित्र कुनै पनि दाबीविरोध पर्न नआएको र उक्त सुचीमा कुनैपनि संशोधन गर्नुनपर्ने देखिएकोले मिति २०५३/०६/२२ गतेको निर्णयानुसार पूर्वप्रकाशित सुचना बमोजिमका विद्यार्थीहरूको खण्डगत भर्ना रोक्का गरिएको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | तपसिल परीक्षा | खण्डगत सि.नं. = क्याम्पस रोल नम्बर नामथर कार्यकम pare asad वर्ष/खण्ड | वर्ष/खण्ड 1 PULO82BEL062_| RENUKA KUMARI YADAV Electrical Engineering 2 2082 PULO82BEL017 [AYUSHGAUTAM. GAUTAM Electrical Engineering yu wu [3 | PUL082BCT077_| SAURYA SHRESTHA Computer Engineering 4 PULO82BAR002 | ADITT SHRESTHA [Architecture । [5 | PULO81BCT091 | UJJAWAL CHAPAGAL Computer Engineering | 6 | 2081 | PULO81BCE034 BASANT PANGENI [CivilEngineering । gineering m/l गा 7 PUL081BCE007_| SANDIP WOSTI [CivilEngineering । [ 38 | 2080 PULO80BEL078 | SAURAV KRISHNA PRASAI Electrical Engineering my wil छ PULO80BCE079 | MOHAMMAD SHAUOOD UZZAMAN [ CivilEngineering _| gineering 10 | 2079 | PULO79BEL045 | MEGH PRASAD PHUYAL Electrical Engineering Iv/I Iv/t बोधार्थः ० श्री डीनको कार्यालय, इ.अ.सं., पुल्चोक | ७ श्री परीक्षा नियन्त्रण महाशाखा, इ.अ.सं., चाकुपाट | ७ श्री विभागीय प्रमुखज्यू सिभिल/आर्किटेक्चर /इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर/ मेकानिकल एण्ड एरोस्पेश /एप्लाइड साइन्सेस एण्ड के. इ. विभाग पुल्चोक क्याम्पस । श्री आर्थिक शाखा, पुल्चोक क्याम्पस । श्री पुस्तकालय शाखा, पुल्चोक क्याम्पस । श्री नयाँ छात्रावास, पुल्चोक क्याम्पस । श्री महिला छात्रावास, पुल्चोक क्याम्पस | श्री सूचना प्रविधि केन्द्र, पुल्चोक क्याम्पस | श्री स्व.वि.यू., पुल्चोक क्याम्पस | जयन्द्र राज श्रेष्ठ सहायक क्याम्पस प्रमुख (शैक्षिक) अध्यक्ष, छात्रवृत्ति समिति

Like

0

Views

0

Comments

0

Share

0

Save

Report