बि.ई./बि.आर्क. तहमा भर्नाका लागि पुन: आवेदन (तेस्राे तथा अन्तिम चरण) सम्बन्धि सूचना ।
Summary
शैक्षिक बर्ष २०5३८००४ मा यस क्याम्पसको बि.ई. /बि.आर्क तहमा दोस्रो चरणको भर्ना कार्यक्रम पुरा भइसकेको र आगामी दिनहरुमा भर्ना we भई रिक्त हुन आउने स्थानहरुमा तथा कक्षा सञ्चालन भएको एक हप्तासम्म विना सूचना अनुपस्थित भई रिक्त हुन आउने स्थानहरुमा समेत भर्ना गर्नका लागि पुन: आवेदन फारम भर्ने सम्बन्धि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 33f9c466-9a6b-436d-b5a4-bf29b7d854e0.pdfPDF · 1 page · 234 KBOpen
Key details
- Organization
- Pulchowk Campus
- Industry
- Education
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
TRIBHUVAN UNIVERSITY 5-521611 5-522104 व्रिभुवन विश्वविद्यालय 5-521260 इन्जिनियरिङ्ग अध्ययन संस्थान INSTITUTE OF ENGINEERING 5-522809 पुल्चोक क्याम्पस पुल्चोक, ललितपुर PULCHOWK CAMPUS Pulchowk, Lalitpur fafa: 2053 10% 124 बि.ई/बि.आर्क. तहमा भर्नाका लागि पुनः आवेदन (तेस्रो तथा अन्तिम चरण) सम्बन्धि सूचना शैक्षिक बर्ष २०5३८००४ मा यस क्याम्पसको बि.ई. /बि.आर्क तहमा दोस्रो चरणको भर्ना कार्यक्रम पुरा भइसकेको र आगामी दिनहरुमा भर्ना we भई रिक्त हुन आउने स्थानहरुमा तथा कक्षा सञ्चालन भएको एक हप्तासम्म विना सूचना अनुपस्थित भई रिक्त हुन आउने स्थानहरुमा समेत भर्ना गर्नका लागि पुन: आवेदन फारम भर्ने सम्बन्धि विस्तृत सूचना मिति २०८३ मंसिर महिनामा प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । रर डा.छविलाल ज्ञवाली अध्यक्ष भर्ना समिति २०८३