Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Press Release

जिल्ला महोत्तरी, नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।

Summary

विषयः नियन्त्रणमा लिइएको सम्बन्धमा । जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

021 अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं मिति: २०८३।०५।३१ गते। प्रेस विज्ञप्ति विषयः नियन्त्रणमा लिइएको सम्बन्धमा । जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज सर्वेक्षक शिव कुमार साहलाई सेवाग्राहीबाट घुस/रिसवत बापत रू.१,००,०००/- (एक लाख रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय अगाडि रहेको खाजाघरबाट मिति २०८३/०५%/३० गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।३१ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report