कार्यक्रममा सहभागिताको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

Summary
रुरुक्षेत्र गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार तपसिलका कार्यक्रमहरु संचालन गरिने भएकोले रुरुक्षेत्र गाउँपालिका भित्रका ब्यवसायिक कृषि फर्म/कृषक समूह/कृषि सहकारी/कम्पनीहरुले देहाय बमोजिमको कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कृषि विकास शाखामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c6d1db19-58ce-4d3d-98a4-f22f8d6a6b55.jpgJPEG · 638×910 · 80 KBOpen
Key details
- Organization
- Rurukshetra Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 रुरुक्षेत्र गाउँपालिका S = गाउँ कार्यपाल्लिंकाको कार्यालय छ Wa: २०८३।०८४ घिउबेंसी, 0022 प्रदेश नेपाल । SS aa: Png a सूचना नं.- 32 कार्यक्रममा सहभागीताको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना! (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०५, AA. ११४६) रुरुक्षेत्र गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार तपसिलका कार्यक्रमहरु संचालन गरिने भएकोले रुरुक्षेत्र गाउँपालिका भित्रका ब्यवसायिक कृषि फर्म/कृषक समूह/कृषि सहकारी/कम्पनीहरुले देहाय बमोजिमको कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कृषि विकास शाखामा वा सम्बन्धित वढा कार्योलयमा आवेदन पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको wl तपसिल: ले कार्यक्रमको संचालन गर्न सकिने मापदण्ड "अनुदानको सीमा नाम कियाकलापहरु कफी तथा उखु | कफीः कफी क्षेत्र विस्तार तथा | ब्यवसायिक रुपमा कफी तया प्रबर्द्धन । कफी खेती र प्रशोधन सम्बन्धी | उखु खेतीमा संलग्न कृषक र कार्यकम | उपकरणहरु खरिद उखुको बजारीकरण संलग्न VE उखु प्रशोधन, प्याकेजिङ, | फर्महरु हुनुपर्ने . ति लेवलिड र बजारीकरण स्वीकृत प्रस्तावको ५०% वारु : सम्बन्धी संरचना निर्माण र २ लाख ४० हजार मध्ये जुन उपकरणहरु खरिद कम हुन्छ सोही बमोजिम उपजको | Safes र बजारीकरण अभिवृद्धिका क्रियाकलापमा बजारीकरणमा | सम्बन्धी संरचना निर्माण र संलग्न भएको हुनुपर्ने सहयोग | उपकरणहरु आवश्यक कागजात: १. कार्यक्रम संचालन सम्बन्धी प्रस्ताव तथा निवेदन । २. कृषि फर्म/कृषक समूह/कृषि सहकारी/कम्पनीको ब्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी, करचुक्ता प्रमाण पत्रको प्रतिलिपी, स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपी । ३. समूह/सहकारी संस्थाको हकमा निर्णय प्रतिलिपी । , ४. वढा कार्यालय वा कृषि विकास शाखाको सिफारिस पत्र । ५, जग्गाधनी प्रमाण-पूर्जाको प्रतिलिपी/भाडा सम्झौता । एप जानकारीको 005 cer oe? Ce “ दिनेश ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत -