Notice Park
Kalaiya Sub-Metropolitan City
Result

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा यस कार्यालयबाट देहायको विज्ञापनमा भएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमअनुसार देहायका रोल नं. तथा नामथर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। छनोट भएका उम्मेदवारले देहायको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kalaiya Sub-Metropolitan City
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कलैया उपमहानगरपालिका 1 @ ] oS a> DB ARE A ~, नगर कार्यपालिकाको कार्यालय ५०:७०) Rast HS १५ , issih wer = ——:) ty Vira © मधेश प्रदेश, कलैया, ANT १ gh वार ।' ; Vor saat wa ७३ च.नं. मितिः२०८३/०६/१३ | EE fava: लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा यस कार्यालयबाट देहायको विज्ञापनमा भएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमअनुसार देहायका रोल नं. तथा नामथर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। छनोट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने अन्तर्वार्ता दिन आउँदा सक्कल प्रमाणपत्रहरु सहित प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्नेछ। उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ। सेवा -कृषि पद- कृषि स्नातक weet लि.परीक्षा संचालन मितिः २०८३/०६/०६ वि.नं. ०१/२०८३/८४ गन्तर्वार्ता हुने मिति, समय र स्थान; | स्थानः कलैया उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय मितिः २०८३/०६/२७ गते मंगलबार of | समयः विहान १० बजे Heres f रेशमलाल St | ; wae प्रशासकीय अधिकृत “ / OARS ५शासकीय अधिकृत | 2

Like

0

Views

0

Comments

0

Share

0

Save

Report