सार्वजनिक शोक बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary
यस कलैया उपमहानगरपालिकाका बडा नं. ९ का आदरणीय वडा अध्यक्ष श्री पुरुषोतम सिंह पाण्डेयज्यूको मिति २०८३।०६। २६ गते सोमवारका दिन असमायिक निधन भएको खबरले सम्पूर्ण उपमहानगरपालिका परिवार स्तब्ध र मर्माहत भएको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a8bf6a05-a795-4a72-b334-31da25469def.jpgJPEG · 1275×1650 · 486 KBOpen
Key details
- Organization
- Kalaiya Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
or i) कलैया उपमहानगरपालिका = Natt - वक A Diecieeett ag नगर कार्यपालिकाको कार्यालय = कलैया, बारा, मधेश प्रदेश, (नेपाल) wee पत्र संख्या :-२०८३/०८४ मिति :- २०८३।०६।२६ चलानी नम्बर :- सार्वजनिक शोक बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना यस कलैया उपमहानगरपालिकाका बडा नं. ९ का आदरणीय वडा अध्यक्ष श्री पुरुषोतम सिंह पाण्डेयज्यूको मिति २०८३।०६। २६ गते सोमवारका दिन असमायिक निधन भएको खबरले सम्पूर्ण उपमहानगरपालिका परिवार स्तब्ध र मर्माहत भएको छ। उहाँको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछु । यस दुःखद घडीमा स्वर्गीय बडा अध्यक्षको सम्मान र शोक मनाउन यस कार्यालयको निर्णायानुसार कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय सहित मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा मिति २०८३। ०६। २७ गते मंगलबारका दिन सार्वजनिक शोक बिदा रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। Tangs पण a Nex बिनोद प्रसाद साह नगर प्रमुख तथा सम्पूर्ण नगरपालिका परिवार Website:- www.kalaiyamun.gov.np Phone:- 053-550030, 550135 Email:- [email protected]