Notice Park
Kalaiya Sub-Metropolitan City
Guidelines

कलैया उपमहानगरपालिका मानवसेवा आश्रम/वृद्धाश्रम/जेष्ठ नागरिक सेवा केन्द्र/मिलन केन्द्र निर्माण तथा संचालन र व्यवस्थापन कार्यविधि, २०८१

Summary

कलैया उपमहानगरपालिकाद्वारा प्रकाशित कलैया राजपत्र खण्ड:९ संख्या: मिति; २०८३/५/२५ भाग-रे कलैया उपमहानगरपालिका कलैया उपमहानगरपालिका मानवसेवा आश्रम/वृद्धाश्रम/जेष्ठ नागरिक सेवा केन्द्र/मिलन केन्द्र निर्माण तथा संचालन र व्यवस्थापन कार्यविधि, २०८१ (पहिलो संशोधन - २०८३) प्रस्तावना कलैया उपमहानगरपालिका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kalaiya Sub-Metropolitan City
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कलैया उपमहानगरपालिकाद्वारा प्रकाशित कलैया राजपत्र खण्ड:९ संख्या: मिति; २०८३/५/२५ भाग-रे कलैया उपमहानगरपालिका बारा, मधेश प्रदेश , नेपाल कलैया उपमहानगरपालिका मानवसेवा आश्रम/वृद्धाश्रम/जेष्ठ नागरिक सेवा केन्द्र/मिलन केन्द्र निर्माण तथा संचालन र व्यवस्थापन कार्यविधि, २०८१ (पहिलो संशोधन - २०८३) प्रस्तावना कलैया उपमहानगरपालिका क्षेत्र भित्र सामाजिक रुपले हेला होचोमा परेका, परिवारका सदस्यबाट बहिष्कारमा परेका, घरमा बस्ने वातावरण तथा स्यहारसुसार नपाएका, घर भएपनि - छोराबुहारीको यातनामा परेका, संरक्षणको अभाव भएका, स्वास्थ्य सेवामा पहुँच नभएका ॥/ जगरफार्यपालिकापा प्रस्तुत मिति, २०८३ '५/४४ _ नगाकार्यपानिकाबाट “या 1 afte eed ay , , प्रधाणीफएण पित) Foe MVR | a al घरमा जस्तै सेवा सुविधा सहित आशय दिन, स्वास्थ्य संरक्षणको लागि नर्सिङ सहितको आश्चय दिन, खुसी जीवनयापन गर्न सिकाउन र अत्याधुनिक सुविधायुक्त शौधालय र स्नानगृह सहितको आश्रय स्थलको व्यवस्था गर्न वाञ्छनिय भएकोले कलैया उपमहानगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ बमोजिम नगर कार्यपालिकाले यो कार्यविधि बनाई जारि गरेको छ | परिच्छेद-१ प्रारम्भिक | 4. are नाम र प्रारम्भ:(१) यस कार्यविधिको नाम “कलैया उपमहानगरपालिका मानवसेवा आश्रम/वृद्वाश्रम/जेष्ठ नागरिक सेवा केन्द्र/मिलन केन्द्र निर्माण तथा संचालन र व्यवस्थापन कार्यविधि, २०८१” War छ | (२) यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएको मितिबाट लागू हुनेछ | २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :- क. “कार्यविधि” भन्नाले कलैया उपमहानगरपालिका मानवसेवा आश्रम/वृद्धाश्रम/जेष्ठ नागरिक सेवा केन्द्र/मिलन केन्द्र निर्माण तथा संचालन र व्यवस्थापन कार्यविधि, २००१ सम्झनुपर्छ | ख. “प्रशासनिक खर्च” भन्नाले कार्यविधिमा उल्लेख भए अनुसार सम्झनुपर्छ | ग. “कार्य्रपालिका” भन्नाले कलैया उपमहानगरपालिकाको नगर कार्यपालिकालाई सम्झनुपर्छ | घ. “नगरपालिका” भन्नाले नेपालको संविधान बमोजिम गठन भएको कलैया उपमहानगरपालिकालाई सम्झनुपर्छ | ङ. “आश्रम” भन्नाले कलैया उपमहानगरपालिका अन्तरगत रहेका कुटि वृधाश्रम, मानव सेवा आश्रम, जेष्ठ नागरिक सेवा केन्द्र , मिलन केन्द्र आदिलाई सम्झनुपर्छ | च. rr भन्नाले ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सम्झनु पर्दछ | «लक्षित वर्ग भन्नाले नेपाल सरकार तथा कलैया उपमहानगरपालिकाले पहिचान गरेका दलित, अति विपन्न, विपन्न, असक्त, असहाय, लैंगिक हिँसा पिडित, लोपोन्मुख बु: 2 जगरकार्यपालिकामा प्रस्तुत मिति; २०८३/५/२४ नएएकार्यपालिकाबाट स्वीकृत मिति। ९०८३/५/२४, | ७] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report