भोटेकोशी बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुकाे प्रतिवेदन
Summary
+ प्रभावित क्षेत्रमा sormas मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमन जारी, विस्तृत विवरण अनुसूचीमा समावेश गरिएको + होल्डिङ सेन्टर र सेल्टरहरुबाट गत २४ घण्टामा कुल वटा ० केस रिपोर्ट भएका छन्ः ० वटा Fever 0 वटा Fever with Cough 0 वटा Fever with Rash 0 बटा Acute Gastroenteritis (AGE)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2c5608a0-9925-4c4c-ad9c-fcdc06f76417.pdfPDF · 4 pages · 987 KBOpen
Key details
- Organization
- Department of Health Services
- Industry
- Department/Divisions
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग टेकु, काठ्माडौं भोटेकोशी बाढीको प्रतिकार्यका प्रमुख गतिबिधिहरूको प्रतिवेदन प्रतिवेदन अवधिः १९ आश्चिन २०८३ प्रतिवेदन नं : उद इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा + प्रभावित क्षेत्रमा sormas मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमन जारी, विस्तृत विवरण अनुसूचीमा समावेश गरिएको + होल्डिङ सेन्टर र सेल्टरहरुबाट गत २४ घण्टामा कुल वटा ० केस रिपोर्ट भएका छन्ः ° ° ° ° ° ० वटा Fever 0 वटा Fever with Cough 0 वटा Fever with Rash 0 बटा Acute Gastroenteritis (AGE) जनावरको टोकाइको केस रिपोर्ट नभएको ० सम्बन्धित स्थानीय तहबाट ज्वरो तथा झाडापखालाजन्य केसहरूको उचित व्यवस्थापन भइरहेको | « नोटः जनस्वास्थ्य सम्बन्धि उपायहरु अपनाइनुका साथै थप अनुसनधान थथा अनुगमन कार्य भइरहेको मनोसामाजिक परामर्श « नुवाकोट, रसुवा, काठमाडौं, धादिङ्गका २९ वटा होल्डीङ्ग केन्द्रमा सम्पूर्ण बाढी प्रभावितलाई MHPSS तथा PFA सेवा प्रदान गरिएको छ। ० बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्पन्न मनोपरामर्श दाताहरूको आचार संहिता निर्माण गरिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी ।£८ सामग्री वितरण तथा विशेषज्ञ सेवाका लागि रेफरल प्रणाली सुदृढीकरण भइरहेको छ। मनोचिकित्सक क तथा क्लिनिकल मनोविद्सहितको विशेषज्ञ टोलीद्वारा मानसिक स्वास्थ्य सेवा आवश्यकताको पहिचान, मूल्याङ्कन तथा आवश्यक सहायता प्रदान भइरहेको छ। मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन रिपोर्टिङ प्रणाली मार्फत सेवा, अनुगमन तथा समन्वयलाई निरन्तरता दिइएको छ। « नुवाकोट, रसुवा, काठमाडौँ, धादिङ्का २९ वटा होल्डीङ्ग केन्द्रमा सम्पूर्ण बाढी प्रभावितलाई MHPSS तथा PFA सेवा प्रदान गरिएको छ। ० बाढी दाताहरूको । प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्पन्न मनोपरामर्श हरूको आचार संहिता निर्माण गरिएको छ । ० मानसिक स्वास्थ्यसम्बन्धी ।£८ सामग्री वितरण तथा विशेषज्ञ सेवाका लागि रफरल प्रणाली सुदृढीकरण भइरहेको छ। ० मनोचिकित्सक तथा क्लिनिकल मनोविद्सहितको विशेषज्ञ टोलीद्वारा मानसिक स्वास्थ्य सेवा आवश्यकताको पहिचान, मूल्याङ्गन तथा आवश्यक सहायता प्रदान भइरहेको छ। «० मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन रिपोर्टिङ प्रणाली मार्फत सेवा, अनुगमन तथा समन्वयलाई निरन्तरता दिइएको छ। १. मनोसामाजिक परामर्श हेल्पलाइन मार्फत सहयोग , २ afeect २४ घण्टामा मानसिव्क स्वास्थ्य सहायताव्को fact (ear) स्थलगत मनोसामाजिक परामर्श + WS "भानसिक स्वास्थ्य सहायता तथा परासमर्शीाको विवरण 60 50 48 39 40 30 20 10 0 Nuwakot Rasuwa Dhading mSeriesl 1022 MHPSS/PFA Service delivered (datewise) el Aaa 60%00 632 HAMA HAGDAHAHTAAHAMADRADAANAHDGDHAGDAHAAAHNAMNH OH OO OM Oo OD ०० ०० ० ०० HO ० % ० ०० ० ०० ० ० ०० ० ०० ७ ०० % ०० ० ०० ० ० ०० ० ०० ०००० OD OD 55552552525552555555558552525555555552522258 NANNNNNNNNNNANNNNNNNNNNANNANNNNNNNANAAA नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा ० मिति २०८३।०६।१६ देखि २१ गतेसम्म नुवाकोट जिल्लामा कार्यरत विद्यालय स्वास्थ्य नर्सहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन हुने। तालिममा विद्यालय तहमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक सहयोग तथा आवश्यक अवस्थामा प्रेषणसम्बन्धी विषयमा क्षमता अभिवृद्धि गरिने | खोप तथा खोपद्वारा रोकथाम गर्न सकिने रोग निगरानी अद्यावधिक: ५ प्रभावित क्षेत्रहरुमा MR Campaign को तयारी भइरहेको | ० रसुवामा हालसम्म १६,७५६ जना र नुवाकोटमा ५२,०७८ जना (ले मुखबाट खुवाइने हैजाविरुद्धको खोप (00४) लिइसक्नुभएको छ। (क्रमशः ५३.२४% र ६७.६१% कभरेज) | Vaccination Progress Grand Total (%) Districts Municipality Name Target Population 1-Syears Syearsand above Total Male | 96 | 124 Male 1462 Female 1408 1883 Female Gosaikunda Rural Municipality Uttargaya Rural Municipality ~ |Amachodigmo Rural Municipality Kalika Rural Municipality [Total 31474 Bidur Municipality | 59254 | Belkotgadhi Municipality 10527 330 ला Kispang Rural Municipality | 3099 [ 40 | FTarkeshwor Rural Municipality 4151 74 [Total 77031. [ 1404 |