Notice Park
Agricultural Knowledge Centre, Parsa
Gen Info

बगर खेतीमा सहयोग कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।

20days left
Deadline 25 Nov 2026

Summary

यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने बगर खेतीमा सहयोग कार्यक्रमको लागि यस जिल्ला भित्रका मखान खेति गर्न ईच्छुक कृषकले यो सूचना प्रकाशित भएको मितिले 30 औ दिन (२०८३/०८/१० गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सम्बन्धित सम्पुर्णमा यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Parsa
Industry
Agriculture
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

- मधेश = Ss) ata Ser फोन नं. 042-422 CR इमेल: [email protected] सूचना! सूचना!!! बगर खेतीमा सहयोग कार्यक्रम संचालन सम्बन्धि विस्तृत सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०७/११ यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने बगर खेतीमा सहयोग कार्यक्रमको लागि यस जिल्ला भित्रका मखान खेति गर्न ईच्छुक कृषकले यो सूचना प्रकाशित भएको मितिले 30 औ दिन (२०८३/०८/१० गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सम्बन्धित सम्पुर्णमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातहरु . कार्यालयले निर्दिष्ट गरेको निवेदन फारम (पुर्णरुपमा भरिएको) . कृषकको हकमा नागरिकता प्रमाण पत्रको फोटोकोपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । - कृषकको हकमा कम्तीमा ५ कट्ठा जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि . लिजमा लिएको जग्गाको हकमा लाल पूँर्जा र लिजमा लिएको आधिकारिक कागजपत्रको प्रमाणित प्रतिलिपी समेत । . सम्बन्धीत वडा कार्यालय बा स्थानीय तह बा कृषि शाखाको सिफारिस पत्र । - . मांग गरेको योजनाको लागत इस्टिमेट, कार्ययोजना, श्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिवद्धता पत्र पेश गर्नुपर्नेछ। अनुदानका शर्तहरु ० कृषकको हकमा तल उल्लेखित सम्पर्ण कार्यक्रममा अबेदन दिन सक्नेछन । क) उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम ० बीउ,बेर्ना ० औजार तथा यन्त्र उपकरणहरु ० सिंचाई व्यवस्थापन ० तालिम तथा क्षमता अभिवृद्धि ख) बजार प्रवर्द्धन कार्यक्रम ० ई-लोडर ० वेईङ्ग/डिजिटल ब्यालेन्स, क्यारेट ० यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट परिधिभित्र रहि कार्यक्रम संचालन कार्यविधी बमोजिम हुनेछ । ५ गत आ.व.मा अनुदान नपाएका उन्नत प्रविधि अवलम्वन गरेको, व्यवसायी खेती गर्ने , बढी लागत सहभागिता भएको व्यक्ती/ संस्थालाई प्राथमिकता दिइने छ । ० रित नपुगेका, म्याद नाघी प्राप्त भएका, झुट्टा विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद हुनेछ तथा त्यसको स्वयं जिम्मेवर हुनेछ। ० छोटो सुचीमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन । ० अघिकतम्‌ अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यबिधि, २०७६ तथा कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३ मा व्यवस्था भए बमोजिम कायम हुनेछ। ० प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्बन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षीत रहनेछ । क MS ०८ ५० OW -9 rN

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

20days left
Deadline 25 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.