प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि आवेदन दिने सम्वन्धि सूचना ।
Summary
प्रथम पटक प्रकाशन मितिः:- २०८३।०७।१७ गते कृषि ज्ञान केन्द्र, पर्साको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम ( ८५% अनुदान) को प्राविधिक मापदण्ड तथा सञ्चालन विधि,२०८३ बमोजिम पर्सा जिल्लाका कृषक / कृषक समूह. / कृषि सहकारी / संस्था y निजी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d31c6750-500e-487a-a9c1-12875e60ac75.pdfPDF · 1 page · 188 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Parsa
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss) - मधेश प्रदेश सरकार फोन नं. ०५१-५२१८७' भुमि व्यवस्था, कृषि तथा सहकरीन्युल SAE RARSES इमेल: [email protected] कृषि विकास. निर्देश ht ae सूचना! सूचना!! tie मक्का सूचना!!! प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि आवेदन दिने सम्वन्धि सूचना । प्रथम पटक प्रकाशन मितिः:- २०८३।०७।१७ गते कृषि ज्ञान केन्द्र, पर्साको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम ( ८५% अनुदान) को प्राविधिक मापदण्ड तथा सञ्चालन विधि,२०८३ बमोजिम पर्सा जिल्लाका कृषक / कृषक समूह. / कृषि सहकारी / संस्था y निजी कृषि फर्म तथा कृषि उच्यमीहरूलाई प्राङ्गारिक मल सहयोगका लागि आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र अर्थात (२०८३ 1051498 गते सम्म) देहायका कागजातहरू संलग्न गरी निवेदन सहित आवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ । साथै म्याद नाघेका वा अपूर्ण विवरणयुक्त आवेदनहरू छनौट प्रक्रियामा समावेश गरिने छैनन् । पेश गर्नुपर्ने कागजातहरूको विवरणः १. जग्गाधनी पुर्जाको प्रतिलिपी । २. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी । ३. समूह वा संस्थाको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. समूह वा संस्थाको हकमा नविकरण भएको प्रमाणपत्र बा कम्पनीको हकमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त अद्यावधिक प्रमाणपत्रको प्रतिलिपि । ५, समूह वा संस्थाको हकमा स्थायी लेखा नम्बर (pan) वा मूल्य अभिवृद्धि कर (vat) प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र । ६. समूह वा संस्थाको हकमा निर्णयको प्रमाणित प्रतिलिपि । ७. अख्तियार प्राप्त पदाधिकारीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति।