Notice Park
Agricultural Knowledge Centre, Parsa
Gen Info

कृषक पाठशाला संचालनका निम्ति सहजकर्ता सूचिकृत हुने सम्बन्धि सूचना !!!

Deadline 3 Nov 2026The deadline has passed.

Summary

उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३ ।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्ताहरुलाई निम्न बमोजिमको कागजातहरु सहित सूचना प्रकाशन भएको ७ (सात) दिन भित्र (मिति २०८३ ।०७/१८…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Parsa
Industry
Agriculture
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय DTT ०५१-५२१८७९ कृषि विकास निर्देशनालय Pict: agriscienceparsa@ gmail.com <A alta केन्द्र ति Sei ee र 20 a केन्द्र, पत्र संख्या: २०८३/८४ बीरगर्ज चलानी नं. : मितिः २०८३/०७/१२ कृषक पाठशाला संचालनका निम्ति सहजकर्ता सूचिकृत हुने सम्बन्धि सूचना 11! उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३ ।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्ताहरुलाई निम्न बमोजिमको कागजातहरु सहित सूचना प्रकाशन भएको ७ (सात) दिन भित्र (मिति २०८३ ।०७/१८ गते भित्र) यस कार्यालयमा सूचिकृत हुनको लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 'तपसिलः १. आवेदक नेपाली नागरिक हुन पर्ने, २. सरकारी निकायबाट एक बाली अवधिको कृषक पाठशाला प्रशिक्षण तालीम प्राप्त हुन पर्ने, ३. यस कार्यालयको कालोसूचीमा नपरेको हुन पर्ने, संलग्न गर्नुपर्ने कागजातहरुः १. सूचिकृतको लागि निवेदन । . नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि । . स्थायी लेखा नम्बरको प्रतिलिपि । . सरकारी निकायबाट कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालीम प्रमाण-पत्रको प्रतिलिपि | . पुनर्ताजगी तालीमको प्रमाण-पत्रको प्रतिलिपि । (लिएको भए समावेश गर्ने) | x ०८ ७० Ww नोटः कार्यक्रम संचालन गर्ने/गराउने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । राम जीवन ठाकुर

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 3 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.