Notice Park
Siranchowk Rural Municipality
Vacancy

सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

Deadline 23 Oct 2026The deadline has passed.
सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा यस सिरानचोक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मातहतका कार्यालयहरुमा देहाय अनुसारको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट सेवा करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातका साथ तोकिएको शुल्क…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siranchowk Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& सिरानचोक गाउँपालिका गाउँकार्यपालिकाको कार्या :,2 1006 छोप्राक, गोरखा (4 सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना !! प्रथम पटक प्रकाशित मिति:- २०८३-०६-२२ प्रस्तुत विषयमा यस सिरानचोक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मातहतका कार्यालयहरुमा देहाय अनुसारको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट सेवा करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातका साथ तोकिएको शुल्क तिरेको रसिद सहित यस कार्यालयमा दरखास्त दिनुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ [=i] किन | रा [क] आबश्यक न्यूनतम are EE ०३/०६३-०८४ | ल्याव टेक्निसियन | पाँचो तह ।१ मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याव टेक्निसियन वा सो || | सरह कोर्ष उत्तिर्ण गरेको २ | ०४/०८३-०८४ | रेडीयो ग्राफर पाँचो तह मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा | | | ३ वर्षे प्रमाणपत्र तह वा सो सरह कोर्ष उतीर्ण गरेको ०५/०८३-०६८४ | डेन्टल पाँचौ ह १ मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा | thn sre ४ | ०६/०८३-०८४ ate र्‌ मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ.न.मी. वा सो सरह a जमल ०७/०८३-०८४ श्रेणी विहिन साघरण लेखपढ [६ | ०५/०८३-०८४ | कार्यालय सहयोगी साधरण लेखपढ दरखास्त दिने स्थानः- सिरानचोक गाँउपालिका गाँउकार्यपालिकाको कार्यालय, छोप्राक गोरखा । दरखास्त दिने अन्तिम मितिः- २०८३ । ०७। १३ गते कार्यालय समय सम्म। आवेदनको दस्तुर;- पाचौ तहको लागी रु ५००/., चौथो तहको लागि रु ४०० श्रेणी बिहिन पदको लागि रु १००/-मात्र | 'छनौढको किसिमः प्रचलित कानून एवं मापदण्ड बमोजिम लिखित एवं अन्तवार्ता तथा पदपुर्ति समितिको निर्णयानुसार हुनेछ। उम्मेदवारको उमेरको हदः- २१ वर्ष पुरा भई ३५ बर्ष ननाघेको र (सुरक्षा गार्ड र महिलाको हकमा ४० वर्ष ननाघेको) । परीक्षाको मिती: पछि प्रकाशित गरिनेछ। आवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः- > नेपाली नागरिकताको प्रमाणपत्र | > न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र । > अनुभव तथा प्रचलित कानुन बमोजिम विभिन्न काउन्सिल/परिषदमा दर्ता भएको म्याद ननाघेको प्रमाणित प्रतिलिपि । > नेपाल बाहेक अन्य मुलुकका शिक्षण संस्थामा अध्ययन गरेको हकमा समकक्षताको प्रमाणपत्र । ५ नोटः- सम्पादन गर्नुपर्ने कार्यविवरण, पाठयक्रम, आवेदनको ढाँचा लगायत अन्य जानकारी wow.siranchowkmun.gov.ap मा उपलब्ध छ साथै आवेदन फारम email- [email protected] बाट समेत बुझाउन सकिनेछ | ५. चप जानाकारीका लागि सम्पर्क नं ९८५६०५९४३१, ९८५६०१००४९मा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ। ose 4224 ५ तर ] we. i Sea अधिकृत | ५४०६ ee ~ 2/ 054

Like

0

Views

0

Comments

0

Share

0

Save

Report