Notice Park
Siranchowk Rural Municipality
Gen Info

रासायनिक विषादी विक्रेताहरुमा सुचिकृत हुने सम्बन्धि सूचना।

Deadline 12 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस सिरानचोक गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम “आकस्मिक बाली संरक्षण” सञ्चालनका लागि पालिकाका कृषकहरुको विभिन्न बालीमा आकस्मिक रुपमा देखा पर्ने रोगकीरा व्यवस्थापनका लागि रासायनिक विषादी आवश्यक परेको हुँदा जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siranchowk Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ab ee — > छोप्राक, गोरखा et “गण्डकी प्रदेश, नेपाल (irs =< ८ १ प.सं. २०८३/०८४ reas गाडा कह मिति:२०८३/०६/१९ सूचना नं. TE नेपाल सम्बत ११४६ विषयः सूचिकृत हुने सम्बन्धमा | प्रस्तुत विषयमा यस सिरानचोक गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम “आकस्मिक बाली संरक्षण” सञ्चालनका लागि पालिकाका कृषकहरुको विभिन्न बालीमा आकस्मिक रुपमा देखा पर्ने रोगकीरा व्यवस्थापनका लागि रासायनिक विषादी आवश्यक परेको हुँदा जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ र नियमावली २०७९ बमोजिम इजाजतपत्र लिई वा नविकरण गरि रासायनिक विषादी विक्रेताको रुपमा सूचिकृत हुन इच्छुक रासायनिक विषादी विक्रेताहरुले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र तपसिल बमोजिमका आवश्यक कागजातहरु सङ्लग्न गरि आवेदन पेस गर्नुहुन भनि जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल: १. आवेदन . संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि . PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि . रासायनिक विषादी सम्बन्धि तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि . प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि . अघिल्लो आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि . घर बहाल सम्झौता पत्र वा आफ्नै घर जग्गा भए जग्गाधनी पूर्जाको yew प्रतिलि G Mm ५८ ०८. w _० “समृद्ध, ऐतिहासिक सिरानचोकको शान: दिगो विकासको अभियान” Website:www.siranchowkmun. gov.np., E-mail; ito, [email protected], info@siranchowkmun gov.np

Like

0

Views

3

Comments

0

Share

0

Save

Report