प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा विज्ञान तथा प्रबिधि मन्त्रालयको मिति २०८२।६।६ गतेको प्राप्त पत्र अनुसार विज्ञान प्रविधि तथा नवप्रर्वतनका विविध विधामाप्रस्ताव बमोजिम प्रस्तिस्पर्धामा सहभागी हुन चाहाने संस्था वा समुहहरुले विज्ञान, प्रविधि तथा नपप्रर्वर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि २०८३ बमोजिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c2745df2-36f9-402a-8131-35c255b8a7fe.pdfPDF · 1 page · 313 KBOpen
Key details
- Organization
- Sandhikharka Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र सङ्ख्या: २०८३/८४ मितिः 2063/08/43 चलानी नं. 6.2 Bar) ने.सं. ११४६जंलागा तृतीया श्री विद्यालय, निजी क्षेत्र र गैरसरकारी संस्था सन्धिखर्क, अर्घाखाँची । विषय: प्रस्ताव पेश गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा विज्ञान तथा प्रबिधि मन्त्रालयको मिति २०८२।६।६ गतेको प्राप्त पत्र अनुसार विज्ञान प्रविधि तथा नवप्रर्वतनका विविध विधामाप्रस्ताव बमोजिम प्रस्तिस्पर्धामा सहभागी हुन चाहाने संस्था वा समुहहरुले विज्ञान, प्रविधि तथा नपप्रर्वर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि २०८३ बमोजिम कार्यविधिको अनुसुची ३ को ढाँचामा प्रस्तावना तयार गरी मिति २०८३।६।२१ गते भित्र www.data.mosti.gov.np मार्फत आवश्यक कागजात सहित पेश गर्नुहुन अनुरोध छ। (डिलाराम खनाल) शिक्षा निर्देशक «CAGES ना ० फि दिया कुङाललल- www.sandhikharkamun.gov.np, इमेलः- [email protected] फोनः- ०७७-४२०११२, ४२०६६२