साधारण समूह, लेखा उपसमूहतर्फ सप्रनि पदको गुणमापक परीक्षाको नतिजा
Summary
उपरोक्त विषयमा विज्ञापन नं. १०(०८२/८३), मिति २०८२/०९/०४ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको मिति २०८३/०४%१९ गतेदेखि मिति २०८३/०५/१४ गतेसम्म संचालन गरिएको गुणमापक (feat, जि.टि.ओ., आई.ओ. र बोर्ड कन्फरेन्स)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2f368f00-d5fb-4bca-b3c0-4bd164ec4e49.pdfPDF · 1 page · 43 KBOpen
Key details
- Organization
- Armed Police Force, Nepal
- Industry
- Army/police
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार गृह मन्त्रालय सशस्त्र प्रहरी बल, नेपाल a फोन ने. :- ५२४९०२४ हल हु मानवश्रोत विभाग, फ्याक्स नं. :- ५२४९०२४ 0002 - (वर्षा भवन) बि कोको, ae पो.ब.नं. :- २१८२४ पेडेरोजवओत किमहकै स्वयम्भू हलचोक, काठमाडौं । Email: — :- [email protected]/[email protected] पत्र संख्या :- (०८३%८४)/मानवश्रोत निर्देशनालय ८ भर्ना तथा छनौट शाखा चलानी te मितिः- २०८३%०५%११गते | ने.सं.:११४६ श्री सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनौट शाखा, सूचना पाटी, हलचोक | विषयः- गुणमापक परीक्षाको नतिजा प्रकाशन गरिएको सम्वन्धमा | “ उपरोक्त विषयमा विज्ञापन नं. १०(०८२/८३), मिति २०८२/०९/०४ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको मिति २०८३/०४%१९ गतेदेखि मिति २०८३/०५/१४ गतेसम्म संचालन गरिएको गुणमापक (feat, जि.टि.ओ., आई.ओ. र बोर्ड कन्फरेन्स) परीक्षामा निम्न दर्ता नम्बर र नामथर भएका उम्मेदवारहरु उत्तीर्ण भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, उत्तीर्ण उम्मेदवारहरुको मिति २०८३/०५/२२ गते ०७:०० बजेबाट नेपाल ए.पि.एफ. अस्पताल, बलम्बुमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुने भएको हुँदा उक्त परीक्षण गर्दा लाग्ने शुल्क पुरुषको लागि रु. १६००। - (सोह सय) साथमा लिई जान हुनको निमित्त समेत सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: | सि.नं. | दर्ता नं. नामथर | सि.नं. | wat a नामथर | ku १५५४ | राजेन्द्र आछामी २ | ayes | जिवन चन्द (दमन कुमार पाण्डे) सशस्त्र प्रहरी उपरीक्षक शाखा प्रमुख