प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना ।
Summary
मोरङ जिल्ला बेलबारी नगरपालिका,सुन्दरहरैँचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकाको संयुक्त सीमा भएर बग्ने लोहन्द्रा खोलाको बेलबारी नगरपालिका क्षेत्र भित्र पर्ने एकल तर्फको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, मिक्स Prete र भगौट लगायतका पदार्थहरू प्रचलित कानुन बमोजिम उत्खनन, सङ्कलन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4ec20745-1132-4f5f-b9da-dd0274766d12.pdfPDF · 1 page · 311 KBOpen
Key details
- Organization
- Belbari Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड बेलबारी नगरपालिका BELBARI MUNICIPALITY नगर कार्यपालिकाको कार्यलय OFFICE OF THE MUNICIPAL EXECUTIVE ‘'@ 021-434259 021-434213 प.स.:२०८३/०८४ aa: प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्बन्धी सार्वजनिक सूचना मिति : २०८३/०६/२३ मोरङ जिल्ला बेलबारी नगरपालिका,सुन्दरहरैँचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकाको संयुक्त सीमा भएर बग्ने लोहन्द्रा खोलाको बेलबारी नगरपालिका क्षेत्र भित्र पर्ने एकल तर्फको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, मिक्स Prete र भगौट लगायतका पदार्थहरू प्रचलित कानुन बमोजिम उत्खनन, सङ्कलन तथा विक्री वितरण गर्नका लागी वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ को नियम ४ को उपनियम (२) बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने भएको हुँदा देहायमा उल्लिखित प्रस्ताव कार्यान्वयन हुने क्षेत्रहरूमा पर्न सक्ने भौतिक, जैविक, रासायनिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक एवं यिनका अवयव र अन्तरसम्बन्धमा पर्न सक्ने प्रभावको बारेमा सम्बन्धित वडा, प्रभावित क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सामाजिक सङ्घसंस्था र सरोकारवालाबाट राय सुझाव लिन आवश्यक भएकोले निम्न मिति र स्थानमा आयोजना गरीने सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण सरोकारवाला संघ-संस्था र व्यक्तिहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ | सार्वजनिक सुनुवाई कार्यक्रम हुने मिति, समय र स्थान । मिति | । समय | स्थान । प्रस्ताव कार्यान्वयन हुने क्षेत्र | हुने क्षे बे : है बेलबारी नगरपालिव i i ८4:०० ।वडा कार्यालय, वडा नं. १ , बेलबारी नगरपालिका कछ SS cia बजे वडा नं. ३, वडा नं. ४र वडा नं. ५ गते, | बि ति oni SR/RE Te, ११:००बजे वडा कार्यालय, वडा नं. २ , बेलबारी नगरपालिका :०० दिउँसो ४: ति aa °° वडाकार्यालय, वडा नं. ३ , बेलबारी नगरपालिका बहान ८:०० ति 0000 वडा कार्यालय, वडा नं. ४ , बेलबारी नगरपालिका ०७९/० , मंगलबार a . ११:०७ बजे | कार्यालय, वडा नं. ५ , बेलबारी नगरपालिका 100 ak