संस्था नविकरण तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary
प्रस्तुत विषयमा संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, मोरङमा करिब ४६०० संख्याको हाराहारीमा संस्थाहरु दर्ता भएको यस कार्यालयको अभिलेखबाट देखिन्छ। यसरी दर्ता भएका संस्थाहरुमा केही संख्याका संस्थाहरु विगत पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण | नै नभएको तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 318e1c42-0235-4991-aad4-a2dee8d363cf.jpgJPEG · 662×910 · 107 KBOpen
Key details
- Organization
- Jahada Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
s —— सिक oo ही?” —_— 0 = छे नेपाल सरकार = i Gente & जिल्ला प्रशाङहुकाप्यालय, मोरङ | पत्र संख्याः २०८३।०८४ चन. मितिः २०८३।०६।१२ बिषय: संस्था नवीकरण तया दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, मोरङमा करिब ४६०० संख्याको हाराहारीमा संस्थाहरु दर्ता भएको यस कार्यालयको अभिलेखबाट देखिन्छ। यसरी दर्ता भएका संस्थाहरुमा केही संख्याका संस्थाहरु विगत पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण | नै नभएको तथा केही संख्याका संस्थाका अभिलेखहरु मिति २०८२ साल भदौ २४ गतेको जेनजी प्रदर्शनका : कममा भएको आगजनी तथा तोडफोडकौँ क्रममा नष्ट-समेत भएको पाइएको छ। | संस्था दर्ता ऐन तथा नियमावली बमोजिम निश्चित उद्देश्यका साथ स्थापित संस्थाहरुले उद्देश्य अनुरुप कार्य ५ गेरे/नगरेको सम्बन्धमा/कार्यालयबाट निगरानी गर्ने विभिन्न तरिकाहरुमध्येको प्रमुख तरिका संस्था नवीकरणका वखत् पेस हुने संस्थाको लेखापरीक्षण प्रतिवेदन लगायतका कागजातहरुको अध्ययन पनि एक हो। संस्था स्थापना हुने तर, नियमानुसार नवीकरणका लागि सम्पर्कमा नआउँदा संस्थाको समग्न गतिविधिप्रति अन्यौलता कायम हुने र नबीकरण दस्तुर वापत् सरकारलाई प्राप्त हुने राजस्व समेत समयमा नउठ्ने देखिएकाले यस किसिमका संस्थाहरुको विवरण तयार गरी संस्था दर्ताको अभिलेखमा शुद्धिकरण गर्न एवम् हालसम्म यस कार्यालयमा दर्ता भएका सबै संस्थाहरुको विवरण अच्चावध्रिक गर्नुपर्ने देखिएको छ। । संस्था दर्ता ऐन, २०३४ बमोजिम यस कार्यालयमा दर्ता भई बिगत दुई वर्षभन्दा बढी अवधिदेखि नवीकरणका लागि सम्पर्कमा नआएका संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले दुई महिनाभित्र देहायमा उल्लिखित कागजात सहित सम्पर्क Te आउन हुन र, यसरी तोकिएको समयमा नवीकरणका लागि सम्पर्क राख नआउने संस्थालाई प्रचलित कानुन वमोजिमको कारवाही प्रकृया अघि बढाइने, व्यहोरा समेत जानकारीका लागि | आदेशानुसार अनुरोध-छ | देहाय 0. साधारण सभाकोत्माइन्युटको प्रतिलिपि, (सक्कल माइन्युट लिएर उपस्थित हुने) कर च्ुक्ताको प्रमाणपत्रको प्रतिलिपि ४ अन्तिम लेखापरीक्षण प्रतिवेदन संस्थाले संस्था नवीरण गर्ने भनी गरेको निर्णयको माइन्युटको प्रतिलिपि सहितको निवेदन गत/बिगत आर्थिक वर्षमा सम्पादन गरेको र चालु एवम् आगामी आर्थिक वर्षमा सम्पादन गर्ने कार्यको कार्ययोजना , सम्वन्धित स्थानीय तहबाट जारी भएको नवीकरण सिफारिस पत्र। पुनश्च: माथि उल्लिखित कार्य सम्पन्न नभएसम्मका लागि यस कार्यालयबाट संस्था दर्ता गरी प्रमाणपत्र जारी नगरिने साथै, उक्त कार्य सम्पन्न भए पञ्चात् नियमानुसार संस्था दर्ता गरी प्रमाणपत्र जारी गरिने कार्य सूचारु हुने व्यहोरा समेत यसै सूचना मार्फत् सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार अनुरोध छ। Se a ।