सामुदायिक विद्यालयकाे प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको प्रधानाध्यापक पदमा शिक्षा नियमावली २०५९(दशौ संशोधन सहित) नियम ९३ को उपनियम २ बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि सम्बन्धित विद्यालयको सम्वन्धित तहमा तपशिल वमोजिम योग्यता पुगेका स्थायी शिक्षकहरुले यो सूचना प्रकाशित भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8c624f51-d88c-4e07-a7bf-664f87a14b2c.jpegJPEG · 635×910 · 91 KBOpen
Key details
- Organization
- Jahada Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार oan, जहदा गाउँपालिका & १ बक) * Kajal > गाज्नुँ,कार्यपालिकाको कार्यालय जक QS Ss मझारे, मोरङ्ग deat xt? REE कोरी प्रदेश, नेपाल eg कोरी मरे ee Ba , नेपाल प.स.:०८३/८४ अगर सय मिति २०८३/०६/२१ चन. ॥ ने.स.११४६ विषयः सामुदायिक विधालयको प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान सम्वन्धी सूचना | प्रस्तुत विषयमा यस गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको प्रधानाध्यापक पदमा शिक्षा नियमावली २०५९(दशौ संशोधन सहित) नियम ९३ को उपनियम २ बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि सम्बन्धित विद्यालयको सम्वन्धित तहमा तपशिल वमोजिम योग्यता पुगेका स्थायी शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र शिक्षा नियमावलीको अनुसूची १३ को (५) अनुसारको विध्यालय विकास प्रस्ताव सहित यस कार्यालयमा दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । तपशिलः १) दरखास्तका लागि आवश्यक न्युनतम योग्यताः को सम्बन्धित विालयको माध्यमिक तहको स्नात्तकोत्तर उत्तीर्ण स्थायी शिक्षक वा शिक्षा शाख्रमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी पाँच वर्प स्थायी सेवा गरेको (माध्यमिक तहको हकमा) ख) सम्बन्धित विच्यालयको आधारभूत तहको स्नातक उत्तीर्ण स्थायी; शिक्षक वा शिक्षा शाख्रमा प्रमाणपत्र तह सो " सरहको परीक्षा उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको (आधारभूत तहको हकमा) २) आवेदन दस्तुरः क) माध्यमिक तहः रु. २०००।- ख) आधारभूत तहः रु. १५००।- ३) पेश गर्नुपर्ने कागजातहरु: क) व्यक्तिगत विवरण सहितको निवेदन ख) नियमावलीको अनुसूची १३ को (५) अनुसारको ढाँचामा तयार गरेको विधालय विकास प्रस्ताव ग) शैक्षिक योग्यताका प्रमाणपत्रहरु स्थायी नियुक्ति पत्र, बढुवा भएको पत्र, तालिमका प्रमाणपत्र, शिक्षण अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपिहरु घ) सम्बन्धित तहमा आफूले अध्यापन गरेको विषयको पछिल्लो ३ वर्षको विद्यार्थी उत्तीर्ण प्रतिशत खुल्ने विद्यालयबाट प्रमाणित कागजपत्र a n प्रमुख प्रशासकीय अधिकृत बोधार्थः श्री सूचना प्रविधि शाखा- Website, मा अपलोड गरिदिनु हुन | णाल” वेवसाइट :- www.jahadamun.gov.np इमेलः- [email protected] [email protected]