कृषी सम्बन्धी सूचना



Summary
प्रस्तुत सम्वन्धमा जहदा गाउँपालिका भित्र रहेका र विभिन्न निकायमा दर्ता भई सक्रिय रहेका कृषि फर्म, कृपि सहकारी, कृषि समूहहरूलाई यस कार्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि तपसिलमा उल्लिखित आवश्यक कागजात सहित जहदा गाउँपालिकाको कृषि विकास शाखामा सूचीकृत हुन यसअघि सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7c1fa181-04dc-4aa3-a2a7-269086cbad65.jpegJPEG · 658×910 · 93 KBOpen
- 01db89a3-1653-47dd-bd9c-fee6deb0ba67.jpegJPEG · 654×910 · 91 KBOpen
- 1483f559-0b16-4f7b-bc6e-e5ccfb11eb7f.jpegJPEG · 649×910 · 92 KBOpen
Key details
- Organization
- Jahada Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
7c1fa181-04dc-4aa3-a2a7-269086cbad65.jpeg
स्थानीय सरकार 2 = जहदा गाउँपालिका EE a a pee [र्यपालिकाको कार्यालय = = EN 85 of मझारे, मोरङ्ग ४०८७ उँ oe ta 'कोशी प्रदेश, नेपाल wel. २०८३%०५४ मिति:-२०८३/०६/२१ च्.न..- ने.सं. ११४६ चौलाथ्व द्वादशी सूचना सूचना सूचना weak संस्था, कृषक फर्म तथा कृषक समुह सुचिकृतका लागि पुनः सूचना प्रकाशन गरिएको सम्बन्धमा ॥ दोस्रो पटक प्रकाशित मिति २०८३/०६/२१ प्रस्तुत सम्वन्धमा जहदा गाउँपालिका भित्र रहेका र विभिन्न निकायमा दर्ता भई सक्रिय रहेका कृषि फर्म, कृपि सहकारी, कृषि समूहहरूलाई यस कार्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि तपसिलमा उल्लिखित आवश्यक कागजात सहित जहदा गाउँपालिकाको कृषि विकास शाखामा सूचीकृत हुन यसअघि सूचना प्रकाशित गरिएकोमा तोकिएको समयभित्र सूचीकृत हुन छुट भएका कृषि फर्म, कृपि सहकारी तथा कृषि समूहहरूले सूचना प्रकाशन भएको मितिले २१(एक्काईस) दिन (२०८३/०६/२२-२०८३/०७/११) भित्र सूचीकृत गराउन यो पुनः सूचना प्रकाशित गरिएको छ। 'तपसिलः- कृषि फर्म/कृषि सहकारी/कृषि समूह सूचीकृतका लागि आवश्यक कागजातहरू: १. निवेदन। २. स्थायी लेखा नम्वर (Pan) को प्रमाणपत्रको प्रतिलिपि - १ प्रति। ३. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति। ४. आ.व. २०८३/०८४ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति। ५. नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति। ६. वार्षिक कार्ययोजना । ७. समूह समितिको निर्णय। ६. दर्ता गरिएको सक्कल प्रमाणपत्र । थप जानकारीका लागि जहदा गाउँपालिकाको वेवसाइट www.jahadamun.gov.np मा हेर्नुहुन तथा जहदा गाउँपालिकाको कृषि विकास शाखाको ९८४२५९११८६, ९८२०७३००४७ मा सम्पर्क गर्नुहुन अनुरोध FI “5 फी)” श्री सबै बडा कार्यलयहरु:- सूचना टाँस गरी सहजीकरण गरि दिनुहुन। (याम बहादुर श्री सूचना प्रविधि शाखा :- वेवसाइट तथा सूचनाका अन्य माध्यमा राखिदिनुहोला। प्रमुख प्रशासकीय अधिकृत वेवसाइट wonwjohadamungov.op इला [ahodegaupalika@gmailcom [email protected]
01db89a3-1653-47dd-bd9c-fee6deb0ba67.jpeg
= जहदा गाउँपालिका G ७ Coe कार्यालय छ पे तया पशुपक्षी विकास शाखा कोशी प्रदेश १३ रेम न) Want wy See कोशी प्रदेश,नेपाल semana me RN nner are et ian I anni ii asia Wile ०६३/०८४ मिति:२०८३/०६/२१ सूचना ! सूचना !! सूचना!!! प्रस्तुत विषयमा यस जहदा गाउँपालिका कृषि विकास शाखाको आ.व.२०८३/०८४ मा स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषकलाई मागमा आधारित कृषि यन्त्र वितरण कार्यक्रम विनियोजित ५०% अनुदानमा (कृषि तर्फ) संचालन गरिने तपसिलका कार्यक्रमहरू समावेश हुन इच्छुक कृषि उच्चमी, कृषि कम्पनी, कृषि फर्म, कृपि सहकारी तथा कृषक समूहहरूले मिति २०८३/०६/२२ देखि २०८३/०७/११ गते सम्म तपसिलका कागजात सहित आवेदन दिनु हुनका लागि सम्बन्धित सवैमा यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध Gl तपसिलः- 1१. _|पावर टिलर वा मिनी टिलर ५०% 2OHP १. कृषि उच्चमी, कृषि कम्पनी, कृषि फार्म हकमा नागरिकताको प्रतिलिपि २. कृषि सहकारी, कृषक समुहको हकमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ३. कृषि सहकारी, कृषक समुहको हकमा समूहको गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ४, कृषि सहकारी, कृषक समूहको हकमा समूहको निर्णय प्रतिलिपि तथा ५. कम्तीमा १० कट्ठा वरावर जग्गाको लालपुर्जाको प्रतिलिपि ६. आ.व. ०८३।०८४ को मालपोत तिरेको रसिदको प्रतिलिपि (नोटः- अघिल्लो ३(तीन) आ.व.हरुमा यस किसिमका अनुदान लिई कार्यक्रम गरिसकेका कृषि wet, कृषि कम्पनी, कृषि फार्म कृषि सहकारी, कृषक समुहहरुलाई यस वर्ष समावेश गरिने छैन Bic —_ श्री सबै वडा कार्यलयहरु:- सूचना टाँस गरी सहजीकरण गरि Rar (याम बहादुर श्री सूचना प्रबिधि शाखा :- वेवसाइट तथा सूचनाका अन्य माध्यमा राखिदिनुहोला। प्रमुख प्रशासकीय अधिकृत BRIE jahadamungovinp FAT: jahadagaupalika@gmaiicom रि
1483f559-0b16-4f7b-bc6e-e5ccfb11eb7f.jpeg
सि ‘a जहदा गाउँपालिका द्र ~~ Ss, कार्यपालिकाको कार्पालय है aoe Spek तया पशुपक्षी faery vive arly weet १३३ woe Wi an मझारे,गोरड प.स.:२०८३/०६८४ मिति:२०८३/०६/२१ सूचना ! सूचना! सूचना!!! विषयः- स्यालो टघूवेल तथा मोटर जडानको लागी निवेदन पेश गर्ने सम्बन्धि सूचना ॥ प्रस्तुत विषयमा यस जहदा गाउँपालिका कृषि विकास शाखाको आ.व.२०८३/०८४ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्यालो ae तथा मोटर जडान कार्यक्रम विनियोजित ५०% अनुदानमा (कृषि तर्फ) संचालन गरिने तपसिलका कार्यक्रमहरू समावेश हुन इच्छुक कृषि उच्चमी, कृषि कम्पनी, कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहहरूले मिति २०८३/०६/२२ देखि २०८३/०७/११ गते सम्म तपसिलका कागजात सहित आवेदन दिनु हुनका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ। तपसिलः- [ert टेल तया जेटर जन कर्म [xox agen | 1 आवश्यक कागजातहरू :- १. आवेदकको नागरिकताको प्रतिलिपि २. कृषि कम्पनी, कृषि फर्म, कृषि सहकारी, कृषक समूहहरूको हकमा दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा कार्यक्रम माग सम्बन्धि निर्णयको प्रतिलिपि ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४, एउटा वोरिङ्गको लागि कम्तिमा ३ हेक्टर (४.५ विघा) बरावर जग्गाको लालपुर्जाको प्रतिलिपि ५. आ.व. २०८३/०८४ को जग्गाको मालपोत तिरेको रसिदको प्रतिलिपि (लोटः- अघिल्लो ३(तीन) आ.व.हरूमा यस किसिमका अनुदान लिई कार्यक्रम गरिसकेका कृषि उच्चमी, कृषि कम्पनी, कृषि फर्म, कृषि सहकारी, कृषक समूहहरूलाई यस वर्ष समावेश गरिने छैन ।) 5 (याम बहादुर उ ser प्रमुख प्रशासकीय अधिकृत te १. श्री सबै वडा कार्यालयहरू :- सूचना टौँस गरी सहजीकरण गरि दिनुहुन । २. श्री सूचना तथा प्रविधि शाखा :- वेवसाइट तथा सूचनाका अन्य माध्यममा राखिदिनुहोला । विवसाइट :jahadamun gov.np SHEE jahadagaupalika@gmailcom