Notice Park
Sisne Rural Municipality
Others

जलवायु अनुकुलित कृषि प्रविधी विकास कार्यक्रम सञ्चालन सम्बन्धमा

Deadline 16 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विपय सम्वन्धमा सिस्ने गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार जलवायु अनुकुलित कृषि प्रविधि विकास कार्यक्रम सञ्चालन गरिने भएकाले गाउँपालिका भित्र सञ्चालनमा रहेका इच्छुक कृषि फार्म कृपक समुह तथा कृपि सहकारीहरुले सूचना प्रकासन भएको मितिले १५ दिन अर्थात मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sisne Rural Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

° fire गाउँपालिका गाउँ कार्युलिकाको त कार्यालय Google Plus Cod G+ PX, Rukumkot 22000 ति Nesta रुकुमकोट, रुकुम (पूर्वी भाग ik ठाटन 0000 लम्मिनी प्रदेश, नेपाल पम.: २०६३।०६४ my? a x ॥ सुनकृट पपन सति ५१ मिति २०८३/०६/१६ जलवायु अनुकुलित कृषि प्रविधि विकास कार्यक्रम सबालन सम्वन्धी सूचना | प्रस्तुत विपय सम्वन्धमा सिस्ने गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार जलवायु अनुकुलित कृषि प्रविधि विकास कार्यक्रम सञ्चालन गरिने भएकाले गाउँपालिका भित्र सञ्चालनमा रहेका इच्छुक कृषि फार्म कृपक समुह तथा कृपि सहकारीहरुले सूचना प्रकासन भएको मितिले १५ दिन अर्थात मिति २०८३/०६/३० गतेभित्र आवश्यक कागजात सहित कृपि बिकाश शाखामा आवेदन पेश गर्नुहुन जानकारी गराइन्छ। |क स | कार्यक्रमको नाम । सञ्चालन गर्न सक्रिने क्रियाकलाप अनुदानका सिमा । क स | कार्यक्रमको नाम | सञ्चालन गर्न सकिने क्रियाकलाप | जनुदानको सिमा | १ | जलबायु अनुकुलित | टनेल निर्माण, ग्रिनहाउस निर्माण, वर्षाको | पूर्वाधार निर्माणमा ait प्रविधि विकास | पानी संकलन गर्ने पानी ट्याकी निर्माण, | adr ८५ प्रतिशत | | i < त ७ a 3 । कार्यक्रम lan सिँचाइ सेट खरिद, मल्चिङ | सामग्री बितरणमा । | | । धप्स्टिकखरिद। ॥वटीमा ९० प्रतिशत | आवश्यक कागजातहरु » वडा कार्यालयको सिफारिस » संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपी « पाना नं तथा कर बुझाएको प्रमाणको प्रतिलिपी » संस्थाको aes विवरण » निब्रेदकको नागरिकताको प्रतिलिपी ८८20 ॥ 004 nS KY | x (डिल्ली खड्का) प्रमुख प्रशासकिय अघिकृत फोन :-०८८-४१३०६४, इमेलः- [email protected] , वेवसाइट :- www.sisnemun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report