बोलपत्र आह्वानको सुचना ।
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को (घ) (६) तथा सोही ऐनको दफा ६४ को उपदफा (१) को (च) मा ब्यवस्था भए बमोजिम सिस्ने गाउँपालिकाको क्षेत्रभित्र आन्तारिक खपत तथा अन्य स्थानीय तहमा निकासी पैठारीका लागि ढुंगा, गिट्टी, बालुवालगायतमा आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक आयसम्ब्रन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 913f0d98-d99e-4bca-adb7-9d609ba6860b.pdfPDF · 1 page · 207 KBOpen
- 2004b332-511f-41fe-ab18-8bd1ad1607ad.pdfPDF · 4 pages · 780 KBOpen
Key details
- Organization
- Sisne Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
913f0d98-d99e-4bca-adb7-9d609ba6860b.pdf
सिस्ने गाउँपालिका गाउँ कार्यप्रालिकाको कार्यालय रुकुमकोट, रुकुम (पूर्वी भाग) लुम्बिनी प्रदेश, नेपाल आ.व 2063/c8 को लागि ढुंगा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थको कर तथा शुल्क संकलन सम्बन्धी बोलपत्र आहवानको सूचना | (प्रथम पटक प्रकाशित मिति : २०८३/०६/१४ जते) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को (घ) (६) तथा सोही ऐनको दफा ६४ को उपदफा (१) को (च) मा ब्यवस्था भए बमोजिम सिस्ने गाउँपालिकाको क्षेत्रभित्र आन्तारिक खपत तथा अन्य स्थानीय तहमा निकासी पैठारीका लागि ढुंगा, गिट्टी, बालुवालगायतमा आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक आयसम्ब्रन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले तोकिएको दररेटमा तपसिल ब्रमोजिमको विवरण र शर्तहरुको अधिनमा रही कर दस्तुर शुल्क संकलन गर्नका लागि ठेक्का लिन इच्छुक फर्म, कम्पनी वा व्यक्तिबाट तोकिएको न्युनतम अंकमा नघट्ने गरी यस कार्यालयबाट जारी गरिएको ब्रोलपत्र खरिद गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । तपसिल ठेक्काको विवरण न्युनतम ठेक्का HET रु संकलन गर्न पाउने (म्.अ.क. बाहेक) फाराम दस्त्र | अधिकतम परिमाण NCB/SRM/IR- | सिस्ने गाउँपालिका अन्तरगत | रू. ३६,५६,२००;- रू. ३००0/- ।१२९४१.३ घन मिटर 01/083/84 सानीभेरी नदीबाट नदीजन्य | (अक्षरुपी छत्तिस लाख पदार्थहरु (ढुंगा, गिट्ठी, बालुवा) | छपन्न हजार दुइ सय मात्र) उत्खनन, संकलन तया बिक्री वितरण शर्तहरू: १) फर्मको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, म्.अ.क. दता प्रमाणपत्र, आ.व ०८२:८३ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि core थप र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ब्रोलपत्र फारम दस्तुर वापत यस कार्यालयमा नगदै तिरेको नगद रसिद वा यस कार्यालयको नाममा नेपाल बैंक लिमिटेड रुकुमकोट शाखामा रहेको आन्तरिक राजश्व खाता नं. १८९०३०००००१००१०००००१ मा बोलपत्र फारम खरिद गरे बापत जम्मा गरेको सक्कल भौचर साथ निब्रेदन संलग्न राखी मिति २०८३: ०७:०९ गते कार्यालय समयसम्म कायालय (wwwsisnemun.gov.np) मार्फत ब्रोलपत्र फारम खरिद गर्न सकिनेछ । खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सब्रै विवरणहरु भरी ब्रोलपत्रदाताले प्रत्येक पानामा सहीछाप गरी फर्मको नाम, ठेगाना, कामको विवरण, प्रोपराइटरको नाम, फोन नं समेत स्पष्ट खुलाई फर्मको छाप लगाई बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३/०७:१० गते दिनको १२:०० बजेभित्र सिस्ने गाउँपालिकाको कायालय वा कुरियर मार्फत दर्ता गराई सक्न् पर्नेछ । बोलपत्र फाराम साथ धरौटी वापत कुल कब्रोल अंक (मु.अ.क. समेत) को ५ (पाँच) प्रतिशतले हुन आउने रकम कार्य सम्पादन जमानत स्वरुप यस कार्यालयको नाममा नेपाल बैँक लिमिटेड रुकुमकोट शाखामा रहेको धरौटी खाता नं. १८९०३०००००३००००००००१ मा जम्मा गरेको सक्कल भौचर वा नेपाल सरकारबाट इजाजत प्राप्त बैक वा बित्तीय संस्थाबाट कम्तिमा १२० दिनको म्याद कायम गरी जारी भएको ब्वैक जमानत पेश गर्नुपर्नेछ | एक फर्म वा संस्थाको नामबाट खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन | रीतपूर्वक पेश भएका ब्रोलपत्रहरु बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ ०७:१० गते दिनको १:०० AH बरोलपत्रदाता वा तिजको प्रतिनिधिको रोहबरमा खोलिनेछ | बोलपत्रदाता स्वयं बा निजको प्रतिनिधि ब्रोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन । आ.ब. Wood cy का लागि कर संकलन अबधि सम्क्रौतामा उल्लेख भएको मितिदेखि २०८४ साल जेष्ठ महिनाको मसान्तसम्मको हुनेछ । बोलपत्रदाताले नेपाल सरकारको प्रचलित कानुन, लुम्बिनी प्रदेश सरकारको कानुन तथा सिस्ने गाउँपालिकाब्राट जारी भएका स्थानीय कानुनहरुको पूर्ण परिपालना गर्नुपर्नेछ | कुल कबोल अंकलाई २ किस्तामा कायम गरिनेछ । पहिलो किस्तावापत कुल कब्रोल अंकको ५०% प्रतिशत रकम सम्झौता हुन् अगावै र बाँकी अन्तिम किस्तावापतको रकम २०८३ साल माघ मसान्तभित्रै बुझाई सक्नुपर्नेछ | प्रचलित नियम कानुन अनुसार तिर्नुपर्ने acquit ax ब्रोलपत्रदाता स्वयंले ब्यहोर्नु पर्नेछ | ब्रोलपत्र स्वीकृत भईं सम्झौता भए पश्चात कुनै किसिमको थप छुट, मिनाहा वा माफी दिइने छैन । तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार ठेक्का बन्दोबस्त गरिनेछ | नदीजन्य पदार्थको उल्खनन तथा संकलन सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४, यस गाउँपालिकाबाट जारी कानुन, संघीय तथा प्रदेश कानुन वा मापदण्ड बमोजिम हुनेछ | साथै यस गाउँपालिकाब्राट तयार भएको प्रारम्भिक बाताबरणीय परीक्षण ([EE) प्रतिबेदन ब्रोलपत्र सम्झौताको अभिन्न अंग मनिनेछ | यस सूचनामा उल्लेखित शरतंहरुका अतिरिक्त सम्झौता पत्रमा उल्लेख भए बमोजिमका शर्तहरु र अन्य विषयको हकमा प्रचलित कानुन बमोजिम हुनेछ । थप जानकारीका लागि कार्यालयको फोन नं. ०८८-४१३०६४ मा सम्पर्क गर्ने सकिनेछ | प्रमुख प्रशासकीय अघिकूत
2004b332-511f-41fe-ab18-8bd1ad1607ad.pdf
सिस्ने गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रुकुमकोट, रुकुम (पूर्वी भाग) लुम्बिनी प्रदेश, नेपाल "सिस्ने गाउँपालिका अन्तर्गत सानीभेरी नदिबाट नदीजन्य पदार्थहरु (ढुङ्गा, गीट्टी, बालुवा) उत्खनन, संकलन तथा बिक्री वितरण" बोलपत्र फारम ठेक्का न: NCB/SRM/IR-01/083/84) आ.व.- ROGR/GY (जारी मितिः २०८३/०६/१५) a Prat a. ee iY श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू सिस्ने गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय रुकुमकोट, रुकुम (पूर्वी भाग) । fava: बोलपत्र पेश गरिएको सम्बन्धमा । प्रस्तुत विषयमा यस कार्यालयबाट आ.व. २०८३/८४ मा गाउँपालिकाको क्षेत्र भएर बग्ने सानीभेरीनदिको किनारबाट नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टि, बालुवा) संकलन, निकासी तथा बिक्री वितरण गरी आन्तरिक राजश्व संकलन गर्ने उदेश्यले बिति.. पत्रिका / wwwesisnemun.gov.np माप्रकाशित बोलपत्र आव्हानको सूचना अनुसारको शर्तहरुमा मन्जुर रही ठेक्का प्रक्रियामा सहभागि हुनका लागि अन्य आवश्यक कागजपत्र संलग्न राखि पेश गरेको व्यहोरा अनुरोध छ । ठेक्का ठेक्का कामको विवरण कूल कबोल रकम (मू.अ.क. बाहेक) धरौटी कैफिय ने अंकमा अक्षरमा रकम त NCB | सिस्ने गाउँपालिका अन्तर्गत “92 | सानीभेरी नदिबाट नदीजन्य MAR | पदार्थहरु (ढुङ्गा, गीट्टी, 01/08 | बालुवा) उत्खनन, संकलन 3/84 | तथा बिक्री वितरण प्रस्ताव पेश गर्नेः दस्तखतः संस्था/फर्म तर्फको आधिकारिक व्यक्तिको नाम, थरः आधिकारिक प्रतिनिधिको नागरिकता प्रमाणपत्र नं- ठेगानाः सम्पर्क नं- मितिः फर्म/संस्थाको छापः