औषधि पसल सम्बन्धी खुला बोलपत्र आव्हानको सूचना (त्रि.अ.वि.ना.उ.का.)
Summary
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान Sara उत्तर 'बाहिरपट्टी २०.३७ (बीस दशमलव सैतिस) व.मि. क्षेत्रफलमा औषधि पसल सञ्चालन गर्न सम्बन्धित निकायबाट इजाजत प्राप्त व्यक्ति/फर्म/संसँचौँ/कम्पनीहरुले निम्न शर्तहरुको अधिनमा रही बोलपत्र फाराम पेस गर्नुहुन सम्बन्धित सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eb27e639-1221-43cd-8ffd-6a9a20ea030a.pdfPDF · 2 pages · 2.5 MBOpen
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गव_प्राधिकरण GAR कार्यालय, गौचरको नेपाल नागरिक_उड्य त्रिभुवन अन्तर्राष्ट्रिय विम बोलपत्र (PF सूचना प्रकाशि 5 आ.व. २०८३, 13 st त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान Sara उत्तर 'बाहिरपट्टी २०.३७ (बीस दशमलव सैतिस) व.मि. क्षेत्रफलमा औषधि पसल सञ्चालन गर्न सम्बन्धित निकायबाट इजाजत प्राप्त व्यक्ति/फर्म/संसँचौँ/कम्पनीहरुले निम्न शर्तहरुको अधिनमा रही बोलपत्र फाराम पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । शर्तहरु . यो सूचना प्रकाशित भएको मितिले २१ (एक्वाईस) औं दिनको कार्यालय समय भित्र राष्ट्रिय बाणिज्य बैक, गौचर शाखामा रहेको यस कार्यालयको खाता नम्बर १६९०१००००००११००६ मा रु. ३,३९०/-- (अक्षेरेपीः तीन हजार तीन सय नब्बे रुपैंया मात्र ) (मूल्य अभिवृद्धि कर सहित) जम्मा गरी (पछि फिर्ता नहुने) दाखिला गरी सोको सक्कल भौचर यस कार्यालयको राजश्च शाखामा पेस गरी प्राप्त रसिद (Tax Invoice) नवीकरण सहितको संस्था/फर्म/कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्र, नेपाल सरकार, औषधि ब्यवस्था विभागबाट औषधि विक्री कारोबार गर्ने जारी इजाजतपत्र सहित निवेदन पेश गरी यस कार्यालयको कर्पोरेट महाशाखाबाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ । २. बोलपत्र साथ रजिस्टर्ड फर्म-कम्पनी दर्ता प्रमाण पत्र नविकरण सहित सम्बन्धित निकायबाट व्यवसाय सञ्चालन गर्ने ईजाजत पत्र VATIPAN दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, सञ्चालकको नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालन गर्ने काम कारबाहीमा भाग लिन अयोग्य नभएको र आफुले यस सम्बन्धमा सजाय नपाएको वा कालोसूचीमा नपरेको भनी लिखित रुपमा स्व-घोषणा पत्र र नेपाल सरकार, औषधि व्यवस्था विभागबाट जारी औषधि विक्री कारोबार अनुमति पत्र । औषधि विक्री पसल सञ्चालनको ठेक्का अवधि ५ (पाँच) वर्षको हुनेछ । उक्त ५ (पाँच) वर्ष अवधिको न्यूनतम ठेक रकम रु.२७,६५,००६/- (अक्षेरेपीः सत्ताईस लाख पैसट्टी हजार छ रुपैंया मात्र) कायम गरिएको छ ।साथै दोस्रो वर्ष देखि कुल ठेक रकममा कार्य सम्पन्न भएको वर्षको रकम घटाई बाँकी हुन आउने ठेक रकममा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्य वृद्धि alate अनुसार थप गरी बहाल रकम बुझाउनुपर्नेछ । बहाल रकम भुक्तानीका लागि ३/३ महिनाको एक किस्ता कायम हुने र उक्त किस्ता शुरु हुन अगावै भुक्तानी गर्नुपर्ने छ। ४. यस कार्यालयलाई तिर्न बुझाउनु पर्ने बाँकी बक्यौता भएका व्यक्ति-फर्म-संस्था वा कम्पनी र सो फर्म संस्था वा कम्पनीको व्यक्ति हिस्सेदार भएको फर्म-संस्था वा कम्पनीले सो बक्यौता फछ्यौट गरेको कागजात बोलपत्र फाराम खरिद गर्नुपूर्व पेश गर्नुपर्नेछ | ५, न्यूनतम ठेक रकमको ५४ ले हुन आउने बोलपत्र जमानत वापतको रकम रु. १,३८,२५१/- (अक्षेरेपीः एक लाख अड्तिस हजार दुई सय एकाउन्न रुपैंया मात्र) यस कार्यालयको रा.बा. बैंक, गौचर शाखामा रहेको धरौटी खाता नम्बर १६९०१००००००७०००१ मा जम्मा गरेको सक्कल भौचर वा सो रकम बराबरको रकम यस कार्यालयको नाममा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त "क" वर्गको वाणिज्य बैंकबाट जारी भएको बोलपत्र खोलिने मितिबाट कम्तिमा १८० दिन (बोलपत्र खोल्ने मितिबाट) मान्य अवधि भएको बैंक ग्यारेन्टी (Bid Bond) बोलपत्रसाथ पेस गर्नुपर्नेछ | , बोलपत्र फाराम यो सूचना प्रकाशित भएको मिति देखि २१ [एक्काईस) दिन भित्र खरिद गरी २२ (बाईस) औ दिनको १२:०० बजे भित्र यस कार्यालयको कर्पोरेट महाशाखामा दाखिला गरिसक्नु पर्नेछ । दाखिला हुन आएका बोलपत्रहरु २२ (बाईस) औ दिनको २:०० बजे सम्बन्धित बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ ।सो दिन बोलपत्रदाताको तर्फबाट अख्तियारी पत्र सहित प्रतिनिधि उपस्थित हुनुपर्नेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खरिद गर्ने तथा दर्ता गरिने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन सोही समयका खरिद तथा दर्ता गरिनेछ । ७, दाखिला गर्ने बोलपत्रको लाहछाप सहित खाम सिलबन्दी गरी खाम बाहिर कुन विषयको बोलपत्र हो, सो स्पष्ट लेखी श्री कर्पेरेट महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौंचरलाई सम्बोधन गरी कर्पोरेट महाशाखामा दर्ता गर्नु पर्नेछ । ८. बोलपत्रको दररेट भर्दा अंक र अक्षर दुवैमा स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरमा 'लेखिएकोलाई मान्यता दिइनेछ [केरमेट वा प्रष्ट सँग नबुझिने गरी भरिएको बोलपत्र फारामलाई मान्यता दिईनेछैन । ०९, रीत नपुगी वा म्याद नाघी वा शर्त राखी आएका बोलपत्र उपर कुनै कारबाही गरिने छैन । १०.,यो सुचना प्रकाशन भई सके पश्चात कुनै पनि समयमा कारण खोली वा नखोली बोलपत्र रद्द गर्ने वा स्थगित गर्ने अधिकार कार्यालयसँग सुरक्षित रहनेछ। ११. औषधि पसल सञ्चालनका सम्बन्धमा प्रचलित ऐन, नियम र कानूनमा रहेको व्यवस्था तथा औषधि व्यवस्था विभाग लगायतका नियामक निकायहरुबाट समय समयमा भए गरेका निर्णय/निर्देशनहरु समेतको पालना गर्नुपर्नेछ । .१२.यो बोलपत्रका अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछ | १३. यस सूचनामा भएका शर्त र बोलपत्रका शर्तहरुको अलावा आवश्यक अन्य शर्तहरु सम्झौता पत्रमा राख सकिनेछ । १४,यस सूचनामा नपरेका अन्य कुराहरु विमानस्थल सेवा शुल्क नियम्मावली, २०७८ तथा प्रचलित ऐन, नियमानुसार हुनेछ । १५,यो सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको Website: www.caanepal.gov.np र् www.tiairport.com.np मा समेत उपलव्ध हुनेछ । यस यस सम्बन्धी अन्य कुरा बुझ्नु परेमा यस कार्यालयको कर्पोरेट महाशाखामा कार्यालय समयभित्र कार्यालयको फोन F.09-¥ 99203 RExtNo. RW SE an week ae ae crete att पर्न Sea