Notice Park
Ministry of Information and Communication
Gen Info

प्रस्तुतिकरण र अन्तर्वार्ता हुने

Summary

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका देहाय बमोजिमका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम निम्न बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। प्रस्तुतीकरण र अन्तर्वार्ता हुने स्थान…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Information and Communication
Industry
Ministry
Category
Gen Info
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

&S oe "seems rae ie, सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौं चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका देहाय बमोजिमका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम निम्न बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। प्रस्तुतीकरण र अन्तर्वार्ता हुने स्थान : सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबार मिति : २०८३/०६/२५ आइतबार कस. | उम्मेदवारहरुको नाम, थर उम्मेदवारहरुको am, | समय १. | श्री अमर दिप सापकोटा बिहान ११:०० बजेदेखि दिउँसो 4:00 बजे। 2. | श्री जयन्ती ओझा ३. | श्री जेनीस पाहारी ४. | श्री डम्बर बहादुर बुढाथोकी १. | श्री दिपा पाण्डे दिउँसो १:३० बजेदेखि दिउँसो 3.00 बजे। २. | श्री नरेश कुमार के.सी._ ३. | श्री नरेश कुमार पौड्याल मिति : २०८३/०६/२६ सोमबार समूह ग १. [श्री निशा अधिकारी बिहान ९:०० बजेदेखि ११:०० बजे। ३. श्री भगवती कुमारी (मैनाली) उप्रेती ३. | श्री मनिष पण्डित ४. | श्री सुवास कोइराला ० उम्मेदवारले तोकिएको समयभन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको सफ्टकपी र आवेदन साथ पेश गरिएका सम्पूर्ण कागजातहरुको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ। « व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समय १५ मिनेट र बाँकी समय अन्तर्वार्ताको हुनेछ। ५ सिंहदरवार गेटपास लगायतका अन्य जानकारी आवश्यक भएमा फोन नं. ९८६३९३०७०८ मा सम्पर्क गर्न सकिनेछ।

Like

0

Views

9

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.