Notice Park
Ministry of Information and Communication
Tender/Bids

बोलपत्र स्वीकृतिको आशयको सूचना

Summary

यस मन्त्रालयको मिति २०८३/०५/१८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार कार्यालयमा दर्ता हुन आएका बोलपत्रहरुमध्ये तपसिल बमोजिमको बोलपत्र औसत कबोल अंकको सबैभन्दा नजिक, लागत अनुमानको तुलनात्मक न्यूनतम सास्भूत रुपमा प्रभावग्राही देखिन आएकाले स्वीकृतिका लागि छनोट भएको हुँदा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Information and Communication
Industry
Ministry
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार,काठमाण्डौं बोलपत्र स्वीकृतिको आशयको सूचना मिति २०८३/०६%२९ यस मन्त्रालयको मिति २०८३/०५/१८ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार कार्यालयमा दर्ता हुन आएका बोलपत्रहरुमध्ये तपसिल बमोजिमको बोलपत्र औसत कबोल अंकको सबैभन्दा नजिक, लागत अनुमानको तुलनात्मक न्यूनतम सास्भूत रुपमा प्रभावग्राही देखिन आएकाले स्वीकृतिका लागि छनोट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) तथा ऐनको दफा ४७ को प्रयोजनार्थ यो बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन गरिएको छ। — बोलपत्र नं. कामको विवरण छनोट भएको बोलपत्र | कबोल [ _| रकम(मू.अ.करबाहेक) MolC/G/NCB/PG/2083- | कार्यालय मसलन्द (इन्द्रेणी ट्रेड लिंक, | २८,२८,६९५ | | 084/01 / सामान खरिद | काठमाडौ. (रु we लाख अठ्ठाइस हजार छ सय पन्चानब्बे मात्र)

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.