चलचित्र निर्माणमा प्रोत्साहन अनुदानका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
Summary
यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा निर्माण हुने यथार्थपरक, मौलिक, जनचेतनामूलक चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोष्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदानका लागि "सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a3e4efe0-284e-4f06-bac2-4b25e8044319.pdfPDF · 1 page · 115 KBOpen
Key details
- Organization
- Ministry of Information and Communication
- Industry
- Ministry
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौं Maa निर्माणमा प्रोत्साहन अनुदानका लागि आवेदन पेश गर्ने, सम्बन्धी, सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१० यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा निर्माण हुने यथार्थपरक, मौलिक, जनचेतनामूलक चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोष्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदानका लागि "सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३" अनुसार - देहायका विवरणसहित यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र इच्छुक व्यक्ति तथा संस्थाहरुले तपशिलको विवरणसहित आवेदन पेस गर्नुहुन सबैमा जानकारी गराइन्छ । आवेदनको ढाँचा र थप जानकारीको लागि मन्त्रालयको वेवसाइट https://www.moic.gov.np हेर्नुहुन वा फोन नं. ०१-४२००५७७ मा सम्पर्क गर्नुहुन अनुरोध छ । (क) चलचित्र/स्क्रिप्टको नामः (ख) fam: स्क्रिप्ट / प्रोडक्सन / पोष्टप्रोडक्सन (ग) कथाकारः (घ) पटकथाकारः (ड) भाषाः (च) सम्पर्क नम्बर र ई-मेल ठेगानाः (@ स्क्रिष्ट लेखकको नाम र ठेगानाः (ज) निर्माताको नाम र ठेगानाः (झ) निर्देशकको नाम र ठेगानाः (ज) चलचित्र निर्माण गर्ने संस्थाको नाम र ठेगानाः (© चलचित्र निर्माण गर्ने साझेदार संस्था कुनै भएः (ठ) क्यामराको किसिमः (ड) चलचित्र निर्माण सम्पन्न गर्ने समय अवधिः (© चलचित्रको प्रस्तावित समय अवधिः (ण) चलचित्र निर्माण गर्न लाग्ने अनुमानित लागत: (त) चलचित्र निर्माणको कार्ययोजना: (थ) छायाँकारको नामः [द) चलचित्रमा रहने कलाकारको नाम र जम्मा संख्याः (घ) लेखक, निर्माता, निर्देशक, छायाँकार र मुख्य कलाकारको व्यक्तिगत विवरण (बायोडाटा: (न) स्क्रिप्ट लेखक र निर्माण पक्ष अलग अलग भई दुबै पक्ष बीच सम्झौता भएको भए, सो सम्झौताको प्रमाणित प्रतिलिपि: [न) चलचित्र निर्माण गर्ने कम्पनी वा संस्थाको दर्ता प्रमाण र स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपिः (प) चलचित्र निर्माण गर्ने कम्पनी वा संस्थाको अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाण पत्र र कम्पनी अद्यावधिक प्रमाणपत्रको प्रतिलिपिः