विज्ञप्ति
Summary
माननीय प्रदेश प्रमुख श्री नजिर मियाँज्यूले माननीय . मुख्यमन्त्री श्री खगराज भट्टज्यूको मिति ' २०८३।६।२३ मतेको सिफारिसमा नेपालको संबिधानको धारा १६०. को उपधारा (२) बमोजिम शैल्यशिखर नगरपालिका-९, दार्चुला निवासी श्री निरन्जन बिष्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e0c35148-14e6-487b-be4c-8accc0f16c03.pdfPDF · 1 page · 506 KBOpen
Key details
- Organization
- Office of the Provincial Head, Sudurpashchim Province
- Industry
- Province
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
\ ne नेपाल सरकार फोन नं. :- ०९१-५२४२७३ फ्याक्स नं. :- ०९१-५२४६५ प्रदेश प्रमुखको SAC. %, AS सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली Pgs! add "विज्ञप्ति माननीय प्रदेश प्रमुख श्री नजिर मियाँज्यूले माननीय . मुख्यमन्त्री श्री खगराज भट्टज्यूको मिति ' २०८३।६।२३ मतेको सिफारिसमा नेपालको संबिधानको धारा १६०. को उपधारा (२) बमोजिम शैल्यशिखर नगरपालिका-९, दार्चुला निवासी श्री निरन्जन बिष्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्नुभएको छ। २०८३ साल असोज २३ गते, शुक्रबार। : Bea कुमौर रोकाया) प्रवक्ता/उपसचिव