Notice Park
Office of the Provincial Head, Sudurpashchim Province
Gen Info

सुदूरपश्चिम प्रदेश दर्पण दोश्रो अंक २०८३ असार

Summary

सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली सुढू्रपशिचम प्रदेश दर्पण दोस्रो अंक २०८३ असार प्रकाशक

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of the Provincial Head, Sudurpashchim Province
Industry
Province
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली फोन नं.- ०९१-५२४२७३ वेबसाइटः- https://oph.sudurpashchim.gov.np/ इमेलः- [email protected] सुढू्रपशिचम प्रदेश दर्पण दोस्रो अंक २०८३ असार प्रकाशक प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली फोन नं.- ०९१-५२४२७३ वेबसाइटः:- https://oph.sudurpashchim.gov.np/ इमेलः- [email protected] माननीय प्रदेश प्रमुख श्री नजिर मियाँ सल्लाहकार: प्रदेश सचिव श्री प्रेम बहादुर दौल्याल सम्पादन समूहः संयोजक- उपसचिव श्री शेखर कुमार रोकाया सदस्य- शाखा अधिकृत श्री गंगाराम सापकोटा सदस्य- शाखा अधिकृत श्री दीर्घराज भट्ट सदस्य- प्रोटोकल अधिकृत श्री सुरेन्द्र कुमार बोहरा सदस्य- कम्प्युटर अधिकृत श्री शम्शेर बहादुर रावल प्रकाशकः प्रदेश प्रमुखको कार्यालय सुद्रपश्चिम प्रदेश, धनगढी, कैलाली प्रकाशन वर्ष २०८३ असार फोन नं.: ०९१-५२४२७३ वेवसाइट: oph.sudurpashchim.gov.np इमेल: [email protected] @ सर्वाधिकार: प्रदेश प्रमुखको कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढी | नेपाल सरकार प्रदेश प्रमुख सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली शुभकामना सन्देश प्रदेश प्रमुखको कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढी कैलालीले 'सुदूरपश्चिम प्रदेश दर्पण' को दोश्रो अंक प्रकाशन गर्न लागेकोमा खुसी लागेको छ। पहिलो अङ्कको सफलतापश्चात्‌ अझ परिष्कृत र विस्तृत रूपमा आएको यस दोस्रो अङ्कले कार्यालयको सम्पादित कार्यहरुका अलावा सुदूरपश्चिम प्रदेशको विविध तथ्यांकीय यथार्थलाई सरल र वस्तुगत ढंगबाट प्रस्तुत गरेको छ। प्रस्तुत पुस्तकमा उल्लेखित विषयवस्तुहरुले हाम्रो प्रदेशको गौरवशाली पहिचानलाई मात्र झल्काएका छैनन्‌, यसले हामीलाई हाम्रो अथाह सम्भावनाको बोध समेत गराएका छन्‌। लोकतान्त्रिक शासन व्यवस्थामा राज्य र नागरिकबीचको सम्बन्ध पारदर्शी र सुमधुर हुनुपर्छ। प्रदेश प्रमुखको कार्यालयका गतिविधि, प्रदेशका महत्त्वपूर्ण तथ्याङ्क र विकासका सम्भावनाहरूलाई एउटै सँगालोमा समेटेर ल्याइएको यो प्रकाशन त्यसै दिशामा चालिएको एउटा महत्त्वपूर्ण कदम हो। तथ्य र तथ्याङ्कमा आधारित यस्ता अभिलेखहरूले नीति निर्माताहरू र अनुसन्धानकर्तालाई तथ्य खोज्न र आम नागरिकलाई विषयवस्तुमा सुसूचित गर्न ठूलो मद्दत पुच्याउनेछन्‌ भन्ने मेरो विश्वास छ। अन्तमा, यो संस्करण सवैका लागि पठनीय, जानकारीमुलक र संग्रहणीय वन्ने विश्वास व्यक्त गर्दै यो अंक प्रकाशनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने कार्यालयका सचिव, सम्पादक मण्डल, कर्मचारीहरु र निजी सचिवालयलाई धन्यवाद दिदै यस्ता विशेषाङ्क प्रकाशनले निरन्तरता पाउँदै जाओस्‌ भन्ने शुभकामना पनि व्यक्त गर्दछु । धन्यवाद ! नजिर मियाँ प्रदेश प्रमुख

Like

0

Views

0

Comments

0

Share

0

Save

Report