Notice Park
Ministry of Sports and Social Welfare, Madhesh Province
Others

खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश सूचना २०८३/०७/१८

19days left
Deadline 24 Nov 2026

Summary

यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत प्राकृतिक विपद्‌ बाट हुने जोखिमविरुद्ध घर/आवास सुरक्षा बीमा कार्यक्रम तथा प्रदेशका नागरिकको जीवन रक्षा र सामाजिक सुरक्षाका लागि दुर्घटना बीमा कार्याक्रम तथा सञ्चालन गर्न ईच्छुक बीमा कम्पनीहरुबाट २१ दिन भित्र प्रस्ताव पेश…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Sports and Social Welfare, Madhesh Province
Industry
Province
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प.सं. ०८३/०८४ च.नं. १०४१-५९१७१५ मधेश प्रदेश सरकार WAS तथा समाज कल्याण मन्त्रालय जनकपुरधाम मितिः२०८३/०७/१७ सूचना। । यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत प्राकृतिक विपद्‌ बाट हुने जोखिमविरुद्ध घर/आवास सुरक्षा बीमा कार्यक्रम तथा प्रदेशका नागरिकको जीवन रक्षा र सामाजिक सुरक्षाका लागि दुर्घटना बीमा कार्याक्रम तथा सञ्चालन गर्न ईच्छुक बीमा कम्पनीहरुबाट २१ दिन भित्र प्रस्ताव पेश गर्ने सूचना अनुसार मिति २०८३%०७/१७ गते कार्यालय समय भित्र ३ (तीन) वटा प्रस्तावहरु प्राप्त भएको छ।उक्त प्रस्तावहरु तपसिलका समय, मिति र स्थानमा खोलिने भएको हुदा प्रस्ताव पेश गर्ने निकाय वा तीनका कर्मचारी/प्रतिनिधि उपस्थित भईदिनुहुन जानकारी गराईन्छ। तपसिल: मितिः २०८३/०७/१८ समयः दिनको १ बजे ge" स्थान: खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश pie Di Email: [email protected], [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report