Notice Park
Ministry of Sports and Social Welfare, Madhesh Province
Guidelines

प्रदेशका नागरिकहरूको जिवन रक्षा र सामाजिक सुरक्षाको लागि प्राकृतिक विपद जोखिम विरुद्धको घर आवास बीमा तथा दुर्घटना बीमा कार्यविधि २०८३

Summary

स्वीकृत वार्षिक कार्यक्रममा प्रकृतिक विपदबाट हुने जोखिम विरुद्धको लागि घर आवास सुरक्षा बीमा तथा प्रदेश नागरिकको जिवन रक्षा र सामाजिक सुरक्षाको प्रत्याभुति गर्न दुर्घटना बीमा कार्यक्रम रहेकोले मधेश प्रदेशमा स्थायी वसोबास गरेका नागरिक र आवासको प्राकृतिक वा अन्य विपदका कारण हुने जोखिमबाट सुरक्षा गर्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Sports and Social Welfare, Madhesh Province
Industry
Province
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

A प्रदेशका नागरिकहरूको elt रक्षा र सामाजिक सुरक्षाको लागि प्राकृतिक विपद जोखिम विरुद्धको घर आवास बीमा तथा दुर्घटना बीमा कार्यविधि २०८३ मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालय जनकपुरधाम, धनुषा a UH a4 3 i Pu २ र प्रदेशका नागरिकहरूको जिवन रक्षा र सार्मौजिक सुरक्षाको लागि प्राकृति विपद जोखिम विरुद्धको घर आवास बीमा तथा दुर्घटना बीमा कार्यीवेधि २०८३ मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रममा प्रकृतिक विपदबाट हुने जोखिम विरुद्धको लागि घर आवास सुरक्षा बीमा तथा प्रदेश नागरिकको जिवन रक्षा र सामाजिक सुरक्षाको प्रत्याभुति गर्न दुर्घटना बीमा कार्यक्रम रहेकोले मधेश प्रदेशमा स्थायी वसोबास गरेका नागरिक र आवासको प्राकृतिक वा अन्य विपदका कारण हुने जोखिमबाट सुरक्षा गर्न दुर्घटना बीमा र घर बीमा गर्ने कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले मधेश प्रदेश विनियोजन ऐन, २०८३ को दफा ११ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी खेलकुद तथा समाज कल्याण मन्त्रालयले यो कार्यविधि बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "प्रदेशका नागरिकहरूको जिवन रक्षा र सामाजिक सुरक्षाको लागि प्राकृति विपद जोखिम विरुद्धको घर आवास बीमा तथा दुर्घटना बीमा कार्यविधि २०८३" रहेको छ। (२) यो कार्यविधि तुरुन्त लागू हुनेछ। २. परिभाषाःविषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:- (क) "आवास"भन्नाले मधेश प्रदेशका नागरिकहरूको मधेश प्रदेशभित्रको सम्पूर्ण निजी (ढलान, टाली, जस्ता छाना लगायत फुसको घर समेत) भवनलाई सम्झनु पर्छ। (ख) "घर बीमा"भन्नाले नेपाल बीमा प्राधिकरणको सम्पत्ति बीमा निर्देशिका, २०८० मा उल्लेख गरिएको घर बीमा लेख सम्झनु पर्छ। (ग) “दुर्घटना” भन्नाले बाहिर आँखाले स्पष्ट देख सकिने र संघातिक माध्यमबाट हुने आकास्मिक र अप्रत्यासित घटना सम्झनु पर्छ । (घ) "दुर्घटना बीमा"भन्नाले नेपाल बीमा प्राधिकरणको दुर्घटना बीमा निर्देशिका, २०७६ मा उल्लेख गरिएको व्यक्तिगत/सामूहिक दुर्घटना बीमा लेख सम्झनु पर्छ। (ङ) "नागरिक" भन्नाले यस प्रदेश भित्र स्थायी बसोबास गरेका निम्न अनुसारको व्यक्तिलाई सम्झनु पर्छ। (१) नागरिकता प्रमाणपत्रमा यस प्रदेश भन्दा बाहेकको जिल्ला स्थायी ठेगाना भई यस प्रदेश भित्र बसाई सराई गरि आएका व्यक्ति, (२) नागरिकता प्रमाणपत्रमा यस प्रदेशको स्थायी ठेगाना भई यसै प्रदेशमा बसोबास गरेका नी) WY हँ | OY a Ss & (३) यस प्रदेशमा विवाह भई आएको तर rate नागरिकता बनाउन नसकेको महिला, (४) उमेर वा अन्य कारणले नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेको यस प्रदेशमा स्थायी बसोबास गरेको | (a) "प्रदेश" भन्नाले मधेश प्रदेश सम्झनु पर्छ। (छ) "प्रदेश सरकार" भन्नाले मधेश प्रदेश सरकार सम्झनु पर्छ। (ज) "बीमक"वा"बीमा कम्पनी" भन्नाले प्रतिस्पर्धाबाट छनौट भएको बीमा कम्पनी सम्झनु पर्छ। (a) "बीमा शुल्क” भन्नाले बिमितको तर्फबाट प्रदेश सरकारले तिर्ने शुल्क (प्रीमियम) सम्झनु पर्छ। (ज) "बीमाङ्क” भन्नाले बीमा गरिने नागरिकहरुका लागि तोकिएको प्रति व्यक्ति क्षतिपूर्ति रकम र घरधुरी तथा आवास भवनको हकमा - बीमा गर्नको लागि प्रति आवासको अधिकतम स्वीकार गरिएको मूल्य सम्झनुपर्छ। (ट) "बिमित" भन्नाले मधेश प्रदेश सरकारको समाज कल्याण बिषय हेर्ने मन्त्रालय सम्झनुपर्छ। (ठ) "मन्त्रालय" भन्नाले मधेश प्रदेश सरकारको समाज कल्याण बिषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। (ड) "स्थानीय तह" भन्नाले मधेश प्रदेश भित्र रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र तिनका वडा कार्यालय समेतलाई सम्झनु पर्छ। ३. बिमितको पहिचान र बीमा गरिने भवनको संख्या निर्धारण: लाभग्राहीको पहिचान र बीमा गरिने भवनको संख्या निर्धारण देहाय बमोजिम gag: (क) यसै प्रदेशका नागरिकले यस बीमा वापतको लाभ प्राप्त गर्न योग्य हुनेछन्‌। (ख) घर बीमा मार्फत प्रदेश सरकारले नागरिकको घरघुरी मध्ये मन्त्रालयले निर्धारण गरेको सङ्ख्या बराबरको देहायमा उल्लेख भएको प्रत्यक्ष भौतिक क्षतिको अवस्थामा लाभ प्राप्त गर्न सक्नेछ। (१) अग्नीजन्य क्षति (२) हावाजन्य क्षति (३) पानीजन्य क्षति (४) भूमीजन्य क्षति (५) सस्ने वा भासिने सम्बन्धी क्षति (६) चट्याङ्गजन्य क्षति (७) विस्फोटनजन्य क्षति of OW tx Cor Oe eo (८) आकासीय सामग्रीजन्य क्षति e (९) धक्का दिएर छोएर लडेर वा लागेर हुने क्षति (१०) स्वजलन क्षति (११) हुलदंगा तथा आतंकबादजन्य क्षति (ग) दुर्घटना बीमा मार्फत मन्त्रालयले मधेश प्रदेश भित्रका सबै नागरिक मध्ये मन्त्रालयले निर्धारण गरेको सङ्ख्या बराबरको नागरिकले दुर्घटना भई ज्यान गुमाएमा वा स्थायी पूर्ण अशक्तता भएमा बीमा बापतको लाभ प्राप्त गर्न सक्नेछ। (घ) मन्त्रालयको विनियोजित बजेटको परिधिभित्र खण्ड (ख) र (ग) बमोजिम घर बीमाको बीमा संख्या मधेश प्रदेश भित्रका ३५,००० (पैतिस हजार) घरधुरी र दुर्घटना बीमाको बीमा संख्या मधेश प्रदेश भित्रका १०,००० (दश हजार) नागरिकको हुनेछ। (ङ) खण्ड (घ) मा उल्लेखित बीमा संख्यामा मन्त्रालयले विनियोजित बजेटको परिधिभित्र रहि थपघट गर्न सक्नेछ। ४. बीमा सम्झौता: मन्त्रालयले बीमा कम्पनीसँग बीमा सम्झौता वा समझदारी गर्दा देहायका शर्तहरु पालना गर्नुपर्नेछ (क) घर बीमाको विमाङ्क रकम प्रति घरधुरी अधिकतम रू.५,००,०००)- (पाँच लाख) र दुर्घटना बीमाको विमाङ्क रकम प्रति व्यक्ति रू.५,००,०००)- (पाँच लाख) हुनेछ। कार्यक्रमको प्रभावकारीता हेरी मन्त्रालयले बीमाङ्क रकम बढाउन वा घटाउन सक्नेछ। (ख) घर बीमा र नागरिक बीमा को बीमा अवधि प्रिमियम तिरेको मितिदेखि १ वर्षको हुनेछ। (ग) घर बीमाको हकमा प्राकृतिक विपद वा दफा ३ को खण्ड (ख) मा उल्लेख भएको कारण क्षति भएमा घरधुरी धनी वा नजिकको हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति बापतको दाबी रकम प्रदान गर्नेछ। मन्त्रालयले १ वर्ष सम्म (बीमा अवधि भर) दफा ३ को खण्ड (घ) अनुसार तोकेको घर संख्या सम्मको क्षतिपूर्ति दाबी गर्न पाउने छ। दुर्घटना बीमाको हकमा प्रदेशका नागरिकहरु नेपाल र भारतमा दुर्घटना भई ज्यान गुमाएमा वा स्थायी पूर्ण अशक्तता भएमा बीमा कम्पनीले दाबी बापतको रकम प्रदान गर्नेछ। मन्त्रालयले १ वर्ष सम्म (बीमा अवधि भर) दफा ३ को खण्ड (घ) अनुसार तोकेको नागरिक संख्या सम्मको दाबी गर्न पाउने छ। (a) दुर्घटना बीमा अन्तर्गत व्यक्तिले ज्यान गुमाएमा नेपाल बीमा प्राधिकरणको ७ नियमानुसार क्रिया खर्च र अन्य सुविधा विमकले उपलब्ध गराउनु पर्नेछ। a (=

Like

0

Views

1

Comments

0

Share

0

Save

Report