4th convocation Notice time extension
Summary
लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०५३ मंसिर १४ गते, लुम्बिनीमा आयोजना गरिने चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन वि.स. २००१ साउन १५ गतेदेखि वि.स. २०८३ असोज १५ गतेसम्म (तदनुसार २०२४ जुलाई ३० देखि २०२६ अक्टोबर १) सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2a34a5d8-a29e-43d5-8e7d-1fffda2d08eb.pdfPDF · 1 page · 29 KBOpen
Key details
- Organization
- Lumbini Buddhist University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, रुपन्देही चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना मिति : २०५5३।०७१६ लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा २०५३ मंसिर १४ गते, लुम्बिनीमा आयोजना गरिने चौथो दीक्षान्त समारोहमा सम्मिलित हुन वि.स. २००१ साउन १५ गतेदेखि वि.स. २०८३ असोज १५ गतेसम्म (तदनुसार २०२४ जुलाई ३० देखि २०२६ अक्टोबर १) सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D.) पूरा गरी प्रमाणपत्र लिएका इच्छुक विद्यार्थीहरुले विश्वविद्यालयको वेवसाइट exam.Ibu.edu.np मार्फत अनलाईन फाराम भर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । अनलाईन फाराम भर्ने समयावधि मिति २०८३ कार्तिक ३० गतेसम्म थप गरिएको बेहोरा सबैको जानकारीका लागि अनुरोध छ । दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइट exam.Ibu.edu.np मा हेर्न सकिनेछ |