पशुपंक्षीहरुको औषधी खरिद सम्बन्धी दोस्रो पटक प्रकासित सूचना
Summary
पशुपन्छीहरुको लागि औषधी खरिद सम्बन्धी हार्डकपि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना कनकाई नगरपालिकाको कार्यालयमा आ.व. २०८३।८४ मा आवश्यक पशुपन्छीहरुको लागि औषधी खरिद गर्नका लागि प्रचलित सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम cy अनुसार सम्पूर्ण शिलबन्दीदाताहरुको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8de56998-dc37-4b23-81b0-3dbd69d0c4fc.pdfPDF · 11 pages · 4.7 MBOpen
Key details
- Organization
- Kankai Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0 eS कनकाई नगरपालिका a नगर कार्यपालिकाको कार्या | Se जमुनबारी झापा, कोशी प्रदेश, नेपाल cee = ~ पशुपन्छीहरुको लागि औषधी खरिद सम्बन्धी हार्डकपि शिलबन्दी दरभाउपत्र फाराम a ठेक्का नं.: KANAKAI/SQ/Goods/2083/84-03 छ, जारी मितिः २०८३/०६/२१ 4020 कौ CamScanner खण्ड १: हार्डकपि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना Ss COMO CA! eee नगर कार्यपालिकाको कार्यालय Se a जमुनबारी झापा, कोशी प्रदेश, नेपाल क क्य 4 शषरैर-४०१ १५५, इमेलः [email protected] पशुपन्छीहरुको लागि औषधी खरिद सम्बन्धी हार्डकपि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना दोस्रो पटक सूचना प्रकाशित मितिः २०८३/०६/२१ कनकाई नगरपालिकाको कार्यालयमा आ.व. २०८३।८४ मा आवश्यक पशुपन्छीहरुको लागि औषधी खरिद गर्नका लागि प्रचलित सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम cy अनुसार सम्पूर्ण शिलबन्दीदाताहरुको जानकारीको लागि हार्डकपि शिलबन्दी (569104 quotation) आहवान गरिएको छ। १. खरिद सम्बन्धी विवरणहरु:- शिलबन्दी जमानत शिलबन्दी क. ति 0000000044 शिलबन्दी पेश गर्ने | शिलबन्दी wa (बैंक जमानत | जमानतको मान्य तिन ar नं. विवरण 'तथा समय अन्तिम मिति तथा मान्य हुने वा धरौटी खातामा हुने न्यूनतम 0 अनय am नगद जम्मा) अवधी पशुपन्छीहरुको| २०८३।०६।२७ शिलबन्दी 'लागि औषधी | अपरान्ह ५:०० बजे खोल्ने क Pet eo खरिद (कार्यालय समय भित्र) त कमल a [२० ४०/०००१- ७१ दिन १ ४५ दिन २. शिलबन्दी पेश गर्न इच्छुक शिलबन्दीदाताहरुले थप जानकारी लिन वा शिलबन्दी सम्बन्धी कागजात हेर्न नगरपालिकामा सम्पर्क गर्न सकिनेछ वा नगरपालिकाको आधिकारिक वेवसाईड (www.kankaimun.gov.np) बाट प्राप्त गर्न सकिनेछ। ३. तोकिएको मिति र समय भित्र we भएका शिलबन्दी सोही दिनको अपरान्ह २:०० बजे उपस्थित हुन चाहने शिलबन्दीदाताका प्रतिनिधिहरुको रोहवरमा यस नगरपालिकाको कार्यालयमा खोलिनेछ तर शिलबन्दीदाताका प्रतिनिधिको उपस्थिति नभए पनि प्राप्त भएका शिलबन्दीहरु खोल्न कुनै बाधा पर्ने छैन । ४. शिलबन्दी खरिद गर्ने अन्तिम दिन वा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यस लगत्तै कार्यालय ७ खुलेको दिन सोही बमोजिम हुनेछ । ५. शिलबन्दीसाथ माथिको तालिकामा उल्लेख भए बमोजिम शिलबन्दी जमानत पेश गर्नु पर्नेछ र उक्त शिलबन्दी जमानतको मान्य हुने अवधी शिलबन्दीको मान्य हुने अवधी भन्दा कम्तिमा ३० दिन बढी अवधी सम्मको हुनुपर्नेछ । ६. शिलबन्दीदाताले शिलबन्दी जमानत बापत नगदै राख्न चाहेमा यस नगरपालिकाको नाममा नेपाल बैंक लिमिटेड, सुरुङ्गा शाखामा रहेको धरौटी खाता नं.: १४७०३०००००३००००००००१ मा जम्मा गरी बुझिने गरी सक्कल भौचरको पेश गर्नुपर्नेछ। ७. एक शिलबन्दीदाताले एक्लै वा संयुक्त उपक्रमको रुपमा एउटा मात्र शिलबन्दी पेश गर्न पाउनेछ । कुनै शिलबन्दीदाताले एक भन्दा बढी शिलबन्दी पेश गरेको अवस्थामा त्यस्तो शिलबन्दीहरु मान्य हुनेछैन । ८. शिलबन्दी सम्बन्धी कागजातमा रहेका कुनै बिषयमा स्पष्ट हुन चाहने इच्छुक शिलबन्दीदाताले शिलबन्दी पेश गर्नुपर्ने अन्तिम मिति भन्दा पाँच दिन अगावै नगरपालिकामा सम्पर्क गरि प्रष्टीकरण प्राप्त गर्न सक्नेछन १. औषधि दाखिला हुन आउँदा कम्तिमा १८ महिना पछिको Expiry date हुनुपर्नेछ तर कुनै औषधिके जम्मा Expiry date 16 महिना भन्दा कम हुने अवस्थामा जम्मा self life को कम्तिमा ७५ प्रतिशत म्याद बाँकि हुँदा नै दाखिला गर्नुपर्नेछ । २. शिलबन्दी दरभाउपत्रदाताले शिलबन्दी दरभाउपत्र पेश गर्दा भ्याट लाग्ने र नलाग्ने आईटम उल्लेख पेश गर्नुपर्नेछ । i & 2, i । be CamScanner