Notice Park
Kankai Municipality
Tender/Bids

औषधी तथा औषधीजन्य सामाग्री खरिद सम्बन्धी सूचना

Summary

स्वास्थ्य संस्थाको लागि औषधी तथा औषधिजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी (हार्डविड) दरभाउपत्र आह्वानको सूचना कनकाई नगरपालिकाको कार्यालयमा आ.व. ROGRIGY मा कनकाई नगरपालिका अन्तर्गतका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरणका लागि आबश्यक औषधी तथा औषधिजन्य सामग्री खरिद गर्नका लागि प्रचलित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kankai Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कनकाई नगरपालिका 8 नगर कार्यपालिकाको aaa हु जमुनबारी झापा, कोशी प्रदेश, नेपाल See fe औषधि तथा औषधिजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी (areas) दरभाउपत्र फाराम ठेक्का नं.: KANAKAV/SQ/Goods/2083/84-01 जारी मितिः २०८३/०६/१३ छि खण्ड १: शिलबन्दी दरभाउपत्र आह्वानको सूचना S कनकाई नगरपालिका Le | ‘Cpe: नगर कार्यपालिकाको कार्यालय % = 5 py काई जमुनबारी झापा, कोशी प्रदेश, नेपाल Fer “e फोन: ०२३-४०११५५, इमेल: [email protected] स्वास्थ्य संस्थाको लागि औषधी तथा औषधिजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी (हार्डविड) दरभाउपत्र आह्वानको सूचना सूचना प्रकाशित मिति: 2053/08/92 कनकाई नगरपालिकाको कार्यालयमा आ.व. ROGRIGY मा कनकाई नगरपालिका अन्तर्गतका सार्वजनिक स्वास्थ्य > संस्थाहरुमा निशुल्क वितरणका लागि आबश्यक औषधी तथा औषधिजन्य सामग्री खरिद गर्नका लागि प्रचलित सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ अनुसार सम्पूर्ण शिलबन्दीदाताहरुको जानकारीको लागि शिलबन्दी (हाईबिड) (Sealed quotation) आह्वान गरिएको छ। १. खरिद सम्बन्धी विवरणहरु:- न शिलबन्दी जमानत शिलगल्दी "क. शिलबन्दी पेश गर्ने Frente | शिलबन्दी रकम (बैंक जमानत जमानतको | 7 ठेक्का नं.: बिबरण अन्तिम मिति तथा शुल्क मान्य हुने मान्य हुने | a वा धरौटी खातामा न्यूनतम समय अबधी न नगद जम्मा) अवधी औषधी तथा शिलबन्दी औषधिजन्य रु.१,०००।- खोल्ने | १. | KANAKANSO! कि २०८३।०६। २० | yo0001- ७५ दिन - | Goods/2083/84-01 | सामग्री खरिद | मध्यान्ह १२:०० बजे दिनबाट | 7२३ ४५ दिन 2, शिलबन्दी पेश गर्न इच्छुक शिलबन्दीदाताहरुले थप जानकारी लिन वा शिलबन्दी सम्बन्धी कागजात हेर्न नगरपालिकामा सम्पर्क गर्न सकिनेछ वा नगरपालिकाको आधिकारिक वेवसाईड (www.kankaimun.gov.np) बाट प्राप्त गर्न सकिनेछ | १ क ३. शिलबन्दी सम्बन्धी कागजात खरिद गर्न शिलबन्दी कागजातको दस्तुर रु.१,०००।- यस नगरपालिकाको राजश्च शाखाबाट जारी भएको नगदि रसिद पेश गर्नुपर्नेछ । ४. तोकिएको मिति र समय भित्र प्राप्त भएका शिलबन्दी सोही दिनको अपरान्ह २:०० बजे उपस्थित हुन चाहने शिलबन्दीदाताका प्रतिनिधिहरुको रोहवरमा यस नगरपालिकाको कार्यालयमा खोलिनेछ तर शिलबन्दीदाताका 0 प्रतिनिधिको उपस्थिति नभए पनि प्राप्त भएका शिलबन्दीहरु खोल्न कुनै बाधा पर्ने छैन । ५, शिलबन्दी खरिद गर्ने अन्तिम दिन वा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यस लगत्तै कार्यालयः खुलेको दिन सोही बमोजिम हुनेछ । ६. शिलबन्दीसाथ माथिको तालिकामा उल्लेख भए बमोजिम शिलबन्दी जमानत पेश गर्नु पर्नेछ र उक्त शिलबन्दी जमानतको मान्य हुने अवधि शिलबन्दीको मान्य हुने saad भन्दा कम्तिमा ३० दिन बढी अवधटी सम्मको हुनुपर्नेछ। ७. शिलबन्दीदाताले शिलबन्दी जमानत बापत नगदै राख चाहेमा यस नगरपालिकाको नाममा नेपाल बैंक लिमिटेड, सुरुङ्गा शाखामा रहेको धरौटी खाता नं.: १४७०३०००००३००००००००१ मा जम्मा गरी बुझिने गरी सक्कल भौचरको स्क्यान प्रति शिलबन्दी (हार्डविड) साथ पेश (0१०0) गर्नुपर्नेछ | द. एक शिलबन्दीदाताले एक्लै वा संयुक्त उपक्रमको रुपमा एउटा मात्र शिलबन्दी पेश गर्न पाउनेछ । कुनै शिलबन्दीदाताले एक भन्दा बढी शिलबन्दी पेश गरेको अवस्थामा त्यस्तो शिलबन्दीहरु मान्य हुनेछैन ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report