लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८२-८३ (खुला तथा समावेशी) परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
Summary
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रील नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 20340dd6-c2cc-4fb1-a301-72f5765eca6b.pdfPDF · 2 pages · 244 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ८४ /०८३-८४ 'कमलपोखरी,काठमाडौं | मितिः-२०८३।६।२२ लोक सेवा आयोग, केन्द्रीय कार्यालयको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रील नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम यौग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुग्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ | छनौट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने अन्तर्वार्ता दिन आउँदा माथि उल्लिखित सक्कल कागजात र प्रवेशपत्र लिई १(एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनु पर्नेछ | सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ । सेवा,समूहः परराष्ट्र Ue: शाखा अधिकृत वा सौ सरह तह/श्रेणीः रा.प.तृतीय 'लि.प. सञ्चालन मितिः २०८३।२।१५, १६, १८ र १९ गते नतिजा प्रकाशन गर्ने कार्यालयः लौक सेवा आयोग, केन्द्रीय कार्यालय विज्ञापन नं. ........ ०८२।८३ १६७०१ १६७०२ १६७०३ १६७०४ | - | | - | १६७०७ 'किसिमः खुला महिला आ.ज. मधेसी | दलित अपाङ्ग | faa. माग पद संख्याः ५ १ १ १ | - | । - | १ 'लि.प.मा सम्मिलित संख्या ६४३ छनौट संख्या ९ ९ ६ ५ | - | | - | ५ ब.क्र. नं. रोल नं. उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह १. ३११३०२ | अंशुश्रेष्ट अमृत ओमप्रसाद महिला, आ.ज. २. ३१७८७० | अजय कुमार औली रेशमबहादुर पर्शु खुला 2 ३२११२३ | क्रतिक यादव राजकिशीरप्रसाद | store मधेशी XY. ३१८५५० | खुशी ज्ञवाली मित्रलाल रामप्रसाद महिला श्र. ३१७१७२ गणेश अधिकारी भुवानीप्रसाद गंगाप्रसाद खुला & ३१६९९० | गिता बोगटी फत्तबहादुर 'ललितबहादुर खुला, महिला ७, ३१५४५७ ट्वीङकल तामाङ राजेन्द्रकुमार रतनबहादुर महिला, आ.ज. s. ३११०६९ | दिपक खत्री बलबहादुर हरीलाल खुला, पि.क्षे. . ३१२५२१ दिपेश अर्याल नबराज निमलाल खुला १०. ३१२३०६ देवराज सुनुवार टिकाराम कुवेर आ.ज. ११. ३१४५७८ | fae at सुजितकुमार भागेन्द्र मधेशी पाना नं. “१० ब.क्र.नं. रोल नं. । उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह १२. ३१३१७३ | पारस ठकुल्ला वृपबहादुर सालीभान पि.क्षे. १३. ३१७५७७ | पुजा पौडेल कृष्णप्रसाद ज्योतीप्रसाद खुला, महिला १४. ३११०१७ प्रकाश पन्थी नारायणप्रसाद मनीराम खुला १५, ३१०९४६ प्रिन्स यादव रामअश्रे रौदी मधेशी १६, ३१२१०५ प्रियंका भट्टराई बेणीमाधव ताराप्रसाद महिला १७. ३१०२९६ | भरत साउद इन्द्रबहादुर मानसिंह पि.क्षे. पद. ५०७८६ | ममता देवान किरणकुमार बलघध्वज आ.ज. 48. ३१६८३९ | रश्मिश्री सिँह भौगेन्द्रप्रसाद रामप्रसाद मधेशी २०. ३२२३९४ राजीव कुमार शाही जगतबहादुर जितबहादुर पि.क्षे. २१. ३१७५२४ रोजिन राई शिवैन्द्रकुमार विष्णुबहादुर आ.ज. २२. ३२००५० | fades erat पोखरेल टिकाराम पुष्पराज खुला २३. ३११४८५ श्रीतिका पोखरेल देवेन्द्र प्रसाद पुण्यप्रसाद महिला २४, ३१२६९१ | सदिक्षा पोखेल नवराज ढाकाराम महिला २५, ५५१०२८ | समिक्षा ढकाल रामप्रसाद शालिकराम खुला, महिला २६ ३१६०४० सरोज थापा भोजराज बलबहादुर fra. २७. ३२११६२ सर्मिला लामा वीरबहादुर हर्कमान आ.ज. Rc. ३१६२१७ | सुरज साह रामनारायण AT मधैशी सूचना प्रविधि सीप परीक्षण परीक्षा कार्यक्रम हुने स्थान, मिति र समयः स्थानः लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर । सूचना प्रविधि सीप परीक्षण परीक्षा कार्यक्रम ब.क्र.नं. | मिति | । समय | १-१५ बिहान ७:३० बजे २०८३।७।९ गते १६-२८ 'बिहान 6:26 बजे सामूहिक परीक्षण र अन्तर्वार्ता कार्यक्रम हुने स्थान, मिति र समयः स्थानः लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरी । सामूहिक परीक्षण र अन्तर्वार्ता कार्यक्रम aw. नं. । मिति | सामूहिक परीक्षण अन्तर्वार्ता कार्यक्रम १-१८ २०८३।७।११ गते दिनको १०:३० बजे (दिनको ११:०० बजे १६-२८ दिनको १:३० बजे (दिनको २:०० बजे (छविलाल श्रेष्टो (कृष्णप्रसाद हुमागाईं) (उमेशकुमार पोखरेल) शाखा अधिकृत शाखा अधिकृत उपसचिव पाना नं. "२०