Notice Park
Thabang Rural Municipality
Others

विपद व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary

राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको कारण नेपालको धेरै भूभागहरु मध्य रोल्पाको थबाङ गाउँपालिका समेत २०८३असोज ८ देखि ११ गतेसम्म रै. पहिरो जोखिम तथा नदी बहते क्षेत्रमा बसोबास गरेका आम पालिकाबासीहरु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Thabang Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

थवाङ गाउँपालिका : जरुरी सूचना प्रकाशित मितिः २०८३/०६/०८ सूचना नं. १७/०८३/८४ राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको कारण नेपालको धेरै भूभागहरु मध्य रोल्पाको थबाङ गाउँपालिका समेत २०८३असोज ८ देखि ११ गतेसम्म रै. पहिरो जोखिम तथा नदी बहते क्षेत्रमा बसोबास गरेका आम पालिकाबासीहरु सुरक्षित स्थानमा रहनुहुन | सम्पर्क व्यक्तिहरुको विवरण सम्पक व्यक्तिहरुको विवरण :- १. अध्यक्ष श्री क्रषिकेशव बुढा मगर ९८४५६१७७९२ २. उपाध्यक्ष श्री शर्मिला बुढा मगर ९८४५४७१२४४ रै, प्रप्र.अ.श्री गणेश वि.क ९८५७८२४७५० ४. इ.प्र,का.थबाङ ९८४३६०५३८८ ५. EMAL ९८६८९६५८८० ६. प्रहरी चौकी टुटू, मिरुल ९८६९९६५८६१ ७. म्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुन ९८४१६१९८७३ ८. सूचना अधिकारी भिमसेन बुढा मगर ९८५७८७७०४१ ९. आधारभूत अस्पताल नि.प्रमुख राज कुमार बुढामगर ९८४२५१७५१७ Ro. विपद्‌ फोकल पर्सन सिर कुमार रोका ९८६५२६६९६९ ११, एम्बुलेन्स ९८४२५४३९९५ क 0 र विकास, समृद्धि र सुशासन” सम्पर्क : ९८५७८ २४७५०, ९८५७८७७०४१, www.facebook. -conv/thabangruralmunicipal, [email protected], www. thabangmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report