कृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
Summary
थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कृषि विकास शाखाको आर्थिक वर्ष २०5३।०८४ को स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रम सञ्चालन गर्न यस थबाङ गाउँपालिकाका इच्छुक कृषक समूह/कृषि सहकारी/कृषि फर्म/कम्पनी/कृषि उद्यमीहरुले देहाय बमोजिमका कागजात सहित मिति २०८३।०६।२१ गते भित्र Weary area पेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7d8cad33-a063-4827-b27a-b6193e3bf09b.pdfPDF · 1 page · 1.4 MBOpen
Key details
- Organization
- Thabang Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
थनाङ, रोल्पा I प्रदेश, नेपाल weet, नेपात्ल कृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव पैशा गै सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३।०६।०१ सूचना नं.: १२/२०८३/०८४ थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कृषि विकास शाखाको आर्थिक वर्ष २०5३।०८४ को स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रम सञ्चालन गर्न यस थबाङ गाउँपालिकाका इच्छुक कृषक समूह/कृषि सहकारी/कृषि फर्म/कम्पनी/कृषि उद्यमीहरुले देहाय बमोजिमका कागजात सहित मिति २०८३।०६।२१ गते भित्र Weary area पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। साथै पेश गर्नुपर्ने निवेदनको ढाँचा आवेदन प्रस्ताव फारम प्रत्येक वडा बाट प्राप्त गर्न सकिनेछ। पुनश्च: रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रश्तावहरु छनोटका लागि समावेश हुन नसक्ने बेहोरा समेत जानकारी गरिन्छ। तपसिलः wa. कार्यक्रम/क्रियाकलाप वार्षिक लक्ष्य | स्वीकृत बजेट रु. बजेटको किसिम कैफियत १. चालाबाङ चक्लाबन्दी फलफूल खेति ४ ६०,००,०००1- समपुरक अनुदान विस्तार % आ.व. २००३%०८४ मा ¥ 12,00,000 | - संघीय शसर्त अनुदान स्याउ/ओखरको पकेट विकास कार्यक्रम सञ्चालन fe व्यवसायिक फलफूल खेति कार्यक्रम Bees | &,00,000 | - संघीय erect अनुदान ४ तरकारी प्रवर्द्धन कार्यक्रम २ ५,००,0001- प्रदेश शसर्त अनुदान नोटः अनुदानको सिमा कार्यविधिमा तोके बमोजिम हुनेछ। आवश्यक कागजातहरु: (५ १. ₹. १० को टिकट सहितको निवेदन। २. दर्ता/नविकरण भएको प्रमाण-प्रत्रको प्रतिलिपि | ३. स्थायी लेखा नम्बर प्रमाण-पत्रको प्रतिलिपि र गत आर्थिक वर्षको कर चुक्ताको प्रमाण-पत्रको प्रतिलिपि ४. सम्बन्धित वडाको सिफारिस पत्र | 4. समूह तथा सहकारीका हकमा सम्झौता गर्न गरिएको संस्थाको निर्णयको प्रतिलिपि | ७. निवेदकको नागरिताको प्रतिलिपि । ५. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा सम्झौता को प्रतिलिपि। OR, aX प्रमुख प्रशाल्कीक अधिकृत 7 विकास SED > ead अधिकृत "व्यवसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन " सम्पर्क: ९८ ६६ ९६ RG ६ ७0. Rs ५७०८७७ ०४१, www. facebook.com/thabangruralmunicipal, email-thabangrmS: [email protected], www.thaban, gmun. gov.np