उपभोक्ता समिति गठन तथा योजना सम्झौता सम्बन्धमा ।
Summary
प्रस्तुत बिषयमा यस थबाङ गाउँपालिका अन्तगत आ.व २०८३/०८४ मा स्वीकृत योजना तथा कार्यक्रमहरु अन्तर्गत श्रम तथा सीपमुलक एवम लागत सहभागीतामा सञ्चालन हुने कुल लागत अनुमानको १० लाख सम्म हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्न प्रचलित कानुन तथा गाउँपालिकाबाट स्वीकृत कार्यविधि बमोजीम सम्वन्धित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0029bb97-e9f1-4414-bdd8-ea9c941585a6.pdfPDF · 1 page · 1.0 MBOpen
Key details
- Organization
- Thabang Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
थबाङ गाउँपाल्लिक्ा ais कार्यपालिक्काको कार्यात्लय थबाङ, रोल्पा त्नुम्बिनी प्रदेश, नेपात्न । सं.: ०८३/०८४ : मितिः २०८३/०५/३१ च.नं.022202_ श्री वडा अध्यक्ष ज्यु (वडा कार्यालय सवै) थबाङ गाउँपालिका रोल्पा | बिषय :- उपभोक्ता समिति गठन तथा योजना सम्झौता सम्वन्धमा | प्रस्तुत बिषयमा यस थबाङ गाउँपालिका अन्तगत आ.व २०८३/०८४ मा स्वीकृत योजना तथा कार्यक्रमहरु अन्तर्गत श्रम तथा सीपमुलक एवम लागत सहभागीतामा सञ्चालन हुने कुल लागत अनुमानको १० लाख सम्म हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्न प्रचलित कानुन तथा गाउँपालिकाबाट स्वीकृत कार्यविधि बमोजीम सम्वन्धित योजना/कार्यक्रमका लाभग्राहीहरुको भेलाबाट उपभोक्ता समिति गठन गरी लागत स्टिमेट तयार गरी वडा तहमा योजना सम्झौता गर्ने व्यवस्था मिलाउनु हुन अनुरोध छ। योजना सम्झौताका लागी आवश्यक कागजातहरु क. उपभोक्ता समिति गठन सम्वन्धी बैठकको निर्णय (माइन्युट)को प्रतिलिपि । ख. उपभोक्ता समितीको छाँप | ग. उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपी । घ. सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र | ङ. प्राविधिक कर्मचारीबाट स्वीकृत योजना तथा कार्यक्रमको लागत इस्टिमेट/अनुमान | बोधार्थ १.श्री अध्यक्ष ज्यू को सचिवालय थबाङ गाँउपालिका रोल्पा | २. श्री उपाध्यक्ष ज्यू को सचिवालय थबाङ गाँउपालिका रोल्पा | ३. श्री योजना शाखा थबाङ गाँउपालिका रोल्पा | "स्वच्छ र सक्षम निजामति प्रशासन : समृद्धि र सुशासन" सम्पर्क : ९८५७८२४७५०, ९८५७८७७०४१, www.facebook.com/thabangruralmunicipal, [email protected], www.thabangmun.gov.np