दार्मा गाउँपालिका विद्यालय लेखापरीक्षण कार्यविधि,२०८३
Summary
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) (ज) मा रहेको विद्यालयको शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार एवम् दार्मा गाउँपालिका शिक्षा ऐन २०७७ को दफा ६३ को (१) ले दिएको अधिकार प्रयोग गरी दार्मा गाउँपालिका, गाउँ कार्यपालिकाले विद्यालय लेखापरीक्षण कार्यविधि, २०८३ जारी गरी लागू गरिएको छ | सङ्क्षिप्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 98966925-0158-491b-bbe8-e1c49332a665.pdfPDF · 12 pages · 353 KBOpen
Key details
- Organization
- Darma Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
दार्मा गाउँपालिका विद्यालय लेखापरीक्षण कार्यविधि, २०८३ दार्मा गाउँपालिका, सल्यान कर्णाली प्रदेश नेपाल =o गाउँपालिका स्थानीय राजपत्र खण्ड-१० सङ्ख्या:४ मिति : २०८३/०५/२२ भाग -२ दार्मा गाउँपालिका गाउँकार्यपालिका स्वीकृत मिति :२०८३/०५/१७ प्रमाणिकरण मिति : २०८३/०५/२२ दार्मा गाउँपालिका विद्यालय लेखापरीक्षण कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) (ज) मा रहेको विद्यालयको शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार एवम् दार्मा गाउँपालिका शिक्षा ऐन २०७७ को दफा ६३ को (१) ले दिएको अधिकार प्रयोग गरी दार्मा गाउँपालिका, गाउँ कार्यपालिकाले विद्यालय लेखापरीक्षण कार्यविधि, २०८३ जारी गरी लागू गरिएको छ | परिच्छेद -१ सङ्क्षिप्त नाम र प्रारम्भ १. सङ्क्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम दार्मा गाउँपालिका विद्यालय लेखापरीक्षण कार्यविधि २०८३ रहेको छ। (२) यो कार्यविधि दार्मा गाउँपालिका क्षेत्रभित्र लागू हुनेछ ।