Notice Park
Tirhut Rural Municipality
Gen Info

सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।

Summary

बमोजिम लोकसेवा आयोगबाट आ.व. २०७५/७६ मा भएको विज्ञापन वा सो भन्दा पछि भएको विज्ञापन अनुसार सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको आ.व. २०८२/८३ को सम्पत्ति विवरण मिति २०८३।०५।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tirhut Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2075/76
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मधैश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय i alld नेपाल (किताबछीमा, शाखा) wawemgoczjocy रि “rash SOR, noose पत्र संख्या:२०८३ | ०८४ et SR ३।०५।१६ ao & cn a t,0 er ‘i gp). He v “५९) पुदेश रू क्र त्‌ 0 ०५५५ चन €९४ ३ भे aq x तफ, ws जेनेकारमाई of re ६ FETE VS विषय: सम्पत्ति विवरण बुझाउने सम्बन्धमा | श्री स्थानीय तह (सबै) मधेश प्रदेश | प्रस्तुत विषयमा यस कार्यालयको च.नं. १५ मिति २०८३।०४।०४ को पत्रको बुँदा नं ४ बमोजिम लोकसेवा आयोगबाट आ.व. २०७५/७६ मा भएको विज्ञापन वा सो भन्दा पछि भएको विज्ञापन अनुसार सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको आ.व. २०८२/८३ को सम्पत्ति विवरण मिति २०८३।०५। २९ गते भित्र प्रदेश किताबखानामा अनलाईन झ्न्ट्री गर्न पर्ने भएकोले उक्त कर्मचारीहरुको सम्पत्ति विवरण (खामबन्दी) मिति २०८३।०५।२९ गते भित्र नै सम्बन्धित स्थानीय तह मार्फत अनिवार्य रुपमा प्रदेश किताबखाना, मधेश प्रदेशमा प्राप्त हुने गरी पठाउनुहुन आदेशानुसार अनुरोध छ। बोधार्थ: श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौं | श्री राष्ट्रिय सर्तकता केन्द्र, सिंहदरबार, काठमाडौं | "व्यावसायिक र सिर्जनशील प्रशासनः:: विकास, समृद्धि र सुशासन" email: [email protected] /[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report