स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०८३
Summary
गाउँपालिका तथा नगरपालिकाले बनाएको ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्न अनिवार्य भएकोले, पहिलो पटक स्थानीय राजपत्र प्रकाशन गर्ने मिति निर्धारण गर्न, स्थानीय राजपत्रमा रहने विभिन्न भ्रागहरुको व्यवस्था गर्न, स्थानीय राजपत्रको नमूना ढाँचा स्वीकृत गर्न, स्थानीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 60c291b7-f08d-405f-9230-10c2479d38ba.pdfPDF · 8 pages · 3.1 MBOpen
Key details
- Organization
- Tirhut Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तिरहुत गाउँपालिका स्थानीय राजपत्र ave} संख्या :१ मिति : २०५३/०६/१५ भाग-२ तिरहुत गाउँकार्यपालिकाबाट पारित स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना: नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा १०२ को उपदफा (३) वमोजिम गाउँपालिका तथा नगरपालिकाले बनाएको ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्न अनिवार्य भएकोले, पहिलो पटक स्थानीय राजपत्र प्रकाशन गर्ने मिति निर्धारण गर्न, स्थानीय राजपत्रमा रहने विभिन्न भ्रागहरुको व्यवस्था गर्न, स्थानीय राजपत्रको नमूना ढाँचा स्वीकृत गर्न, स्थानीय राजपत्र प्रकाशन गर्ने अधिकारीको सम्वन्धमा व्यवस्था गर्न, स्थानीय राजपत्रको अभिलेख तथा मूल्य निर्धारण र विक्री वितरणको प्रबन्ध गर्न तिरहुत गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ४ वमोजिम तिरहुत गाउँकार्यपालिकाको मिति २०८३/०६/१५ गतेमा बसेको बैठकले यो कार्यविधि स्वीकृत गरी लाग् गरेको छ। भाग-१ प्रारम्भिक कार्यविधिको नाम; यस कार्यविधिको नाम स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि रहेको छ। १ , २०८३ 2. "० लागू हुने : यो कार्यविधि तिरहत गाउँकार्यपालिकाबाट पारित भएको मिति देखि लागू हुनेछ | भाग-२ स्थानीय राजपत्रको भाग र ढाँचा 3. स्थानीय राजपत्रको भागहरु : स्थानीय राजपत्रमा प्रकाशन गर्ने विषय वस्तुलाई अनुसूची-१ बमोजिमका भागहरुमा वर्गीकरण गरिएको छ | ४. स्थानीय राजपत्रको ढाँचा: स्थानीय राजपत्रको ढाँचा अनुसूची-२ मा उल्लेख भए वमोजिम हुनेछ । ५. खण्डको व्यवस्था: स्थानीय राजपत्रको खण्ड उल्लेख गर्दा राजपत्र प्रकाशन भएको वर्ष (उदाहरणका लागि २०७४ साललाई १, २०७५ साललाई २), कायम गरी त्यसपछि क्रमश:ःजति वर्ष भयो त्यति तै संख्या उल्लेख गरी प्रकाशन गरिनेछ | ६. स्थानीय राजपत्रको संख्या :(१) स्थानीय राजपत्रको संख्या कायम गर्दा क्रमश: संख्या कायम गरिनेछ । (२) उपदफा (१) बमोजिम संख्या कायम गर्दा नेपाली वर्षलाई आधार मानी सो वर्षभरी पारित वा निर्णय भई प्रकाशन भएका विषयमा क्रमशः संख्या राखी अर्को वर्ष शुरु भएपछि नयाँ संख्याबाट शुरु गरिनेछ | सामग्री : स्थानीय राजपत्र प्रकाशन गर्दा विषय वस्तुसँग सम्बन्धित -१ उल्लेख गर्ने) त्यसपछि प्रकाशन सामग्री (ऐन, नियम, कार्यविधि, अन्तिम सम्म) को सम्पूर्ण व्यहोरा जस्ताको तस्तै राखी प्रकाशन ७, स्थानीय राजपत्रमा प्रकाशन गर्ने सा भागको उल्लेख गरी (जस्तै ऐन भए भाग निर्देशिका, मापदण्डको प्रस्तावना देखि गरिनेछ । राजपत्र प्रकाशन गर्ने अधिकारी : स्थानीय राजपत्र तिरहुत गाउँपालिकाको प्रमुख प्रशासकीय प्रकाशन गर्दा राजपत्रको अन्त्यमा “आज्ञाले," भन्ने व्यहोरा प्रमुख प्रशासकीय अधिकृत भन्ने वाक्यांश 5. स्थानीय राज अघिकुतको आदेशानुसार प्रकाशन हुनेछ । यसरी प्रकाश उल्लेख गरी प्रमुख प्रशासकीय अधिकृतको नाम र राखी वा प्रमुख प्रशासकीय अधिकृतले कुनै अधिक्