Notice Park
Tirhut Rural Municipality
Vacancy

करार सेवामा पदपूर्ति सम्बन्धि सूचना ।

Deadline 17 Oct 2026The deadline has passed.

Summary

तिरहुत गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गोईठी सप्तरीको लागि तपसिल अनुसारको पदमा सेवा करारमा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यस कार्यालयमा दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। दस्तुर | कैफियत |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tirhut Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© तिरहुत गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय HES, सप्तरी मधेशेँ-प्रदेश,, ज्ेषील ey wats करार सेवामा पदपूर्ति सम्बन्धी सूचत्ता प्रथम पटक सूचना प्रकाशन मिति: २०८३।०६।१६ तिरहुत गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गोईठी सप्तरीको लागि तपसिल अनुसारको पदमा सेवा करारमा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यस कार्यालयमा दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। तपसिल दस्तुर | कैफियत | अधिकृत सातौं, स्वास्थ्य, हे.ई. १।(एक) १ (एक) परामर्शकर्ता १. परीक्षाको किसिम: जनस्वास्थ्य अधिकृतको हकमा लिखित परीक्षा र अन्तर्वाता, मनोसामाजिक परामर्शकर्ताको हकमा लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता र रिटर्नी स्वयं सेवकको हकमा अन्तर्वार्ता । प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षा प्रक्रियामा समावेश गरिनेछ । १ (एक) २. परीक्षा केन्द्र: सम्पर्क मितिमा तोकिने छ। ३. उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम दिनमा जनस्वास्थ्य अधिकृतको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिला र अपांगताको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको । मनोसामाजिक परामर्शकता र रिदर्नी स्वयं सेवकको हकमा पुरुषको हकमा IS AN पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा Ys वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ | ४, दरखास्त दिने अन्तिम मितिः यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र । अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय समय भित्र । 4. दरखास्त बुझाउने स्थानः तिरहुत गाउँपालिकाको कार्यालय, प्रशासन शाखा गोईठी सप्तरी । ६. आवश्यक न्यूनतम योग्यता: | Ps = sates जी ar qa WN" 000 हौ oe Priest हक तत क ES तीन FES क. जनस्वास्थ्य अधिकृत हकमा: जनस्वास्थ्य विषयमा GHG MA तह उत्तीर्ण गरेको र सम्बन्धित परिष्दमा दर्ता वा नविकरण भएको हुनुपर्ने | ख.मनोसामाजिक परामर्शकर्ताको हकमा: ० मान्यताप्राप्त शैक्षिक संस्थावाट हेल्य असिस्टेन्ट वा स्टाफ नर्स वा मान्यता प्राप्त विश्व विद्यालयबाट पब्लिक हेल्थ / नर्सिङ्ग ८ मनोविज्ञान / समाजशास्त्र ट सोसिएल वर्कमा स्नातक तह/ स्वास्थ्य शिक्षा विषयमा स्तातक तह उत्तीर्ण गरेको वा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेसिङ उत्तीर्ण गरेको | ७ मनोसामाजिक परामर्श सम्वन्धी ६ महिने तालीम प्राप्त गरी राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रबाट प्रमाण-पत्र भएकोलाई विशेष प्राथमिकता दिईनेछ । © कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान तथा अनुभव (Word, Excel, Power point, Emait/ internet आदि भएको) नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन तयार गर्न सक्ने । Fal छ SaMi कार्यक्रम अन्तर्गत कार्यरत मनोसामाजिक परामर्शकर्ताको सन्दर्भमा: © कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा १०२२ वा सो सरह उत्तिर्ण गरी राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रबाट मनोसामाजिक परामर्श सम्वन्धी ६ महिने तालीम प्राप्त गरी सो केन्द्रवाट प्रमाण-पत्र प्राप्त गरेको र केन्द्रको तालीम सूचना व्यवस्थापन प्रणालीमा सूचिकृत भएको । ग. रिटर्ती स्वयं सेवक: ७ न्यूनतम कक्षा ८ उत्तीर्ण गरी वैदेशिक रोजगारी (खाडी मुलुक र मलेसिया) मा कम्तीमा १ वर्ष काम गरेको अनुभव भएको । ० सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेकोलाई प्राथमिकता दिईनेछ । ७. संलग्न गर्नुपर्ने कागजातहरु: पद सहित निवेदन, व्यक्तिगत विवरण (BIO-DATA), नेपाली नागरिकताको प्रमाणपत्र, तालिम प्राप्त गरेको भए सोको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपी र हालसालै खिचेको पासपोर्ट साइजको ३ (तिन) प्रति फोटो ad 5. सेवा सुविधा तथा अन्य: प्रचलित स्थानीय सेवाको कानून बमोजिम हुनेछ | ९. सेवा अवधि: २०८४ असार मसान्तसम्म | आवश्यक्तानुसार करार अवधि थप गर्न' सकिनेछ | १०. थप जानकारीका लागि nttps://tirahutmun.gov.np/ तथा प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ साथै परीक्षा दस्तुर वापतको रकम यस गाउँपालिकाको राजस्व शाखामा जम्मा गर्न सकिनेछ । दरखास्त बुझाउँदा राजस्व जम्मा गरेको भौचरको सक्कल प्रति दरखास्त फारम संलरन गरी बुझाउनु पर्नेछ | le ACen ot ललन aie [र यादव प्रमुख प्रश अधिकृत प्रमु प्रशाएकीय अधिकृत

Like

0

Views

2

Comments

0

Share

0

Save

Report