Notice Park
Public Service Commission
Result

३ २०८३-०६-१७ लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२००६-१२००८/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इञ्जिनियर पदको लिखित नतिजा

Summary

लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको | छनौट भएका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ५०४ /०८३-८४ कमलपोखरी, काठमाडौँ | मितिः-२०८३।६।१७ लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको | छनौट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने अन्तर्वार्ता fea आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी प्रवेशपत्र लिई तौकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ । सेवा,समूहः इञ्जि., सिभिल, वि.एण्ड आ. ue: सब-इञ्जिनियर तह/श्रिणीः रा.प.अनं. प्रथम लि.प. सञ्चालन मितिः २०८३।३।१२ गते नतिजा प्रकाशन गर्ने कार्यालयः लोक सेवा आयोग, केन्द्रीय कार्यालय । विज्ञापन नं. ........ ०८२।८९३ | १२००६ | १२००७ १२००८ | - | | - | | - | किसिमः खुला महिला आ.ज. मधेसी दलित | अपाङ्ग पिके. माग पद संख्याः १ १ १ । - | । - | । - | 'लि.प.मा सम्मिलित संख्या १२२ छनौट संख्या ४ 3 ४ | - | | - | । - | ब.क्र.नं. tea. उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह १. ३१००२१ अन्जु राई मणिकुमार इर्खबहादुर महिला, आ.ज. २. ३१०१४० अबिशेक चौधरी आसाराम सबुरलाल आ.ज. ३. ३१०२७१ अम्बिका जौशी कृष्णराज बालाराम महिला ¥. ३१०१७५ | TROT आचार्य चरिन्द्रप्रसाद गोपालप्रसाद | खुला ५, ३१०१५९ चचित्रेशलाल कर्ण घिरेन्द्रकुमार 'हरिनन्दन खुला ६. ४१००३० भुपाल मगर रामबहादुर रत्नबहादुर आ.ज. ७. ३१००७१ लक्ष्मी उपाध्याय गणेशराज विष्णु महिला क. ३१००७७ लेखनाथ पौडेल बिष्णुप्रसाद शशिघर खुला ९. ३१०००३ श्रीराम लवजु गोविन्द कालदास आ.ज. १०. ३१०२४२ सुर्य बिक्रम दाहाल भौला बमबहादुर खुला पाना नं. “१० अन्तर्वार्ता हुने स्थान, मिति र समयः स्थानः लोक सेवा आयोग, काठमाडौँ कार्यालय, अनामनगर, काठमाडौँ | aw. नं. मिति अन्तर्वार्ता कार्यक्रम ब.क्र. नं. मिति अन्तर्वार्ता कार्यक्रम १-९ २०८३।७।११ गते 'दिनको ११:०० बजे ६-१० २०८३।७।११ गते दिनको १:०० बजे (छविलाल श्रेष्ठ) (कृष्णप्रसाद हुमागाई) (रेवती रमण पोखरेल) शाखा अधिकृत शाखा अघिकृत उपसचिव पाना नं. "२०

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.