Notice Park
Harinas Rural Municipality
Vacancy

कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना।

Deadline 14 Oct 2026The deadline has passed.
कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना।

Summary

आर्थिक वर्ष २०५३/०८४ मा यस कार्यालय अन्तर्गत रिक्त रहेको तपसिलका पदमा सेवा करार गर्नु पर्ने हुँदा योग्यता पुगेका डच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा रीतपूर्वक दरखास्त आहान गरिन्छ। १) आवश्यक न्यूनतम योग्यता: . विज्ञापन न.१ को हकमा मान्यता प्राप्त शिक्षण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Harinas Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छे a लिका Si ~~ x गाउँ कार्यालय २७; चित्रेभञ्ज्याङ्ग, स्याङ्जा Sere Wa संख्या: २०८३/०८४ स्थापित: २०७३ गण्डकी प्रदेश, नेपाल चलाती नं: Saree Ee wsPe= _ aA A र राहत सम्बन्धी सूचना | (प्रथम पटक प्रकाशित मिति: 2063/06/43) आर्थिक वर्ष २०५३/०८४ मा यस कार्यालय अन्तर्गत रिक्त रहेको तपसिलका पदमा सेवा करार गर्नु पर्ने हुँदा योग्यता पुगेका डच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा रीतपूर्वक दरखास्त आहान गरिन्छ। 0 cor बियर a hw [ata १(एका १) आवश्यक न्यूनतम योग्यता: . विज्ञापन न.१ को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ संकायमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको। बिज्ञापन न. २ को हकमा न्यूनतम स्नातकतह उत्तीर्ण गरेको । विज्ञापन नं. ३ र ४ को हकमा सम्बन्धित विषयमा न्यूनतम टि.एस.एल सि वा सो सरह उत्तीर्ण गरि सम्बन्धित परिषदमा दर्ता कायम रहेको | २) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: क) व्यक्तिगत विवरण । ख) नेपाली नागरिकताको प्रमाणपत्रको छायाँ प्रति। ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति। घ) न्यूनतम शैक्षिक योग्यताका सम्पूर्ण प्रमाण पत्रहरूको छायाँ प्रति। ङ) कार्य अनुभव प्रमाणपत्रको छायाँ प्रति तथा उक्त कार्य अनुभव सम्बन्धी नियुक्ति पत्रको छायाँ प्रति। च) नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता/नवीकरण भएको प्रमाणपत्रको छाँया प्रति । ३) उम्मेदवारको उमेरको हदः निजामती सेवा ऐन, २०४९ बमोजिम । ४) आवेदन शुल्क: अधिकृत स्तरका लागि रु.१,५००। - (अक्षरेपि एक हजार पाँच सय) तथा सहायक स्तरका लागि रु १,००० (अक्षरेपि एक wan) यस कार्यालयको राजश्च शाखामा बुझाई wed रसिद पेश गर्नुपर्नेछ । ५) आवेदन बुझाउने स्थानः हरिनास गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, स्याङ्जा । ६) परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता । ७) सेवा सुविधा: नियमानुसार । ५) करार अवधिः मिति २०५३ पौष मसान्तसम्म। नेपाल सरकार afte शसर्त अनुदान अन्तर्गत सम्बन्धित कार्यक्रममा बजेट विनियोजन नभएको खण्डमा उक्त कार्यक्रमलाई निरन्तरता दिइने छैन । ९) आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र । १०) दरखास्तको ढाँचा र छनौट, विधि सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरू हरिनास गाउँपालिका प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ । ११) दरखास्त फाराम यस गाउँपालिकाको वेबसाइट www.harainasmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ वा यस गाउँ कार्यपालिकाको कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ। ay eesseumnneesal ys थप जानकारीको लागि सम्पर्क नं. ९८५६००७५१५, मा सम्पर्क गर्न सक्नु हुनेछ । राजिव सुवर्णकार राजिव ¥ fe oye vo ककिक्व्रमुख प्रशासकीय अधिकृत "कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार: भाषा, संस्कृति, पहिचान सहितको समृद्ध गाउँपालिकाको आधार" Website: https://harinasmun.gov.np | E-mail: [email protected] @ a pytietant गाउँ कार्यालय चित्रेभञ्ज्याङ्ग, स्याङ्जा Wa संख्या: २०८३/०८४ स्थापित: २०७३ गण्डकी प्रदेश, नेपाल चलाती नं: Saree Ee wsPe= _ aA ATG OCS OC कला Tage गने सम्बन्धी सूचना | (प्रथम पटक प्रकाशित मिति: 2063/06/93) आर्थिक बर्ष २०५३/०८४ मा यस कार्यालय अन्तर्गत रिक्त रहेको तपसिलका पदमा सेवा करार गर्नु पर्ने हुँदा योग्यता पुगेका डच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा रीतपूर्वक दरखास्त आहान गरिन्छ। विज्ञापन नं. सेवा/समूह पद/तह माग पद संख्या ०१/२०८३/८४ स्थानीय इन्जिनियरिङ सेवा इन्जिनियर/स : [ae | (एक) ०२/२०६३/६४ स्थानीय प्रशासन सेवा रोजगार संयोजक अधिकृत छैटौँ [१।एक। ०३/२०८३/८४ स्थानीय स्वास्थ्य सेवा [ata | [२ (दुई) ०४/२०८३%८४ स्थानीय स्वास्थ्य सेवा अ.न.मी. || १ (एक) १) आवश्यक न्यूनतम योग्यताः विज्ञापन न.१ को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ संकायमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको। बिज्ञापन न. २ को हकमा न्यूनतम स्नातकतह उत्तीर्ण गरेको । विज्ञापन नं. ३ र ४ को हकमा सम्बन्धित विषयमा न्यूनतम टि.एस.एल सि वा सो सरह उत्तीर्ण गरि सम्बन्धित परिषदमा दर्ता कायम रहेको | २) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू: क) व्यक्तिगत विवरण । ख) नेपाली नागरिकताको प्रमाणपत्रको छायाँ प्रति। ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति। घ) न्यूनतम शैक्षिक योग्यताका सम्पूर्ण प्रमाण पत्रहरूको छायाँ प्रति। ङ) कार्य अनुभव प्रमाणपत्रको छायाँ प्रति तथा उक्त कार्य अनुभव सम्बन्धी नियुक्ति पत्रको छायाँ प्रति। च) नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता/नवीकरण भएको प्रमाणपत्रको छाँया प्रति । ३) उम्मेदवारको उमेरको हदः निजामती सेवा ऐन, २०४९ बमोजिम । ४) आवेदन शुल्क: अधिकृत स्तरका लागि रु.१,५००। - (अक्षरेपि एक हजार पाँच सय) तथा सहायक स्तरका लागि रु १,००० (अक्षरेपि एक wan) यस कार्यालयको राजश्च शाखामा बुझाई wed रसिद पेश गर्नुपर्नेछ । ५) आवेदन बुझाउने स्थानः हरिनास गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, स्याङ्जा । ६) परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता । ७) सेवा सुविधा: नियमानुसार । ५) करार अवधिः मिति २०५३ पौष मसान्तसम्म। नेपाल सरकार afte शसर्त अनुदान अन्तर्गत सम्बन्धित कार्यक्रममा बजेट विनियोजन नभएको खण्डमा उक्त कार्यक्रमलाई निरन्तरता दिइने छैन । ९) आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र । १०) दरखास्तको ढाँचा र छनौट, विधि सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरू हरिनास गाउँपालिका प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ। ११) दरखास्त फाराम यस गाउँपालिकाको वेबसाइट www.harainasmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ वा यस गाउँ कार्यपालिकाको कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ। ११- Neds थप जानकारीको लागि सम्पर्क नं. ९८५६००७५१५, मा सम्पर्क गर्न सक्नु हुनेछ । राजिव सुवर्णकार राजिव fe प्रमुख प्रशासकीय ककिक्व्रमुख प्रशासकीय अधिकृत (a राप रण एल ाएणााग 7 "कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार: भाषा, संस्कृति, पहिचान सहितको समृद्ध गाउँपालिकाको आधार" Website: https://harinasmun.gov.np | E-mail: [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report