बजार अनुगमन सम्बन्धमा सूचना।

Summary
प्रस्तुत विषयमा एकीकृत सेवा कार्यालय, स्याङ्जाको समन्वय र अन्य जिल्ला स्तरीय कार्यालयहरूद्वारा यस पालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायहरूको बजार अनुगमन तथा निरीक्षण हुने भएको हुँदा तपसिल वमोजिमको कार्यहरू गर्नुहुनका लागि सबैमा सूचित गरिन्छ। १. प्रचलित कानुन बमोजिम व्यवसाय दर्ता गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d3f20e00-5826-4cce-bfd7-c824b53fd843.jpgJPEG · 642×910 · 104 KBOpen
Key details
- Organization
- Harinas Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 हरिनास गाउँपालिका ae गाउँ कार्यपालिकाको कार्यालय क j faa, a See पत्र संख्या: 2073 /0T8 ways गण्डकी प्रदेश, नेपाल , चलानी लै पित a: Reena. सूचना नं: १३ _ors/ocs मितिः २०८३/०६/२० विषयः बजार अनुगमन सम्बन्धमा | प्रस्तुत विषयमा एकीकृत सेवा कार्यालय, स्याङ्जाको समन्वय र अन्य जिल्ला स्तरीय कार्यालयहरूद्वारा यस पालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायहरूको बजार अनुगमन तथा निरीक्षण हुने भएको हुँदा तपसिल वमोजिमको कार्यहरू गर्नुहुनका लागि सबैमा सूचित गरिन्छ। तपसिल १. प्रचलित कानुन बमोजिम व्यवसाय दर्ता गरी प्राप्त प्रमाणपत्र तथा आवश्यक इजाजतपत्र व्यवसाय सञ्चालन स्थलमा स्पष्ट देखिने गरि राख्नुहुन । २. बिक्रीमा राखिएका सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अच्ावधिक मूल्यसूची ग्राहकले सजिलै देख्ने स्थानमा है राख्नुहुन। ३. प्रत्येक वस्तु तथा सेवाको विक्री गर्दा ग्राहकलाई अनिवार्य रूपमा बिल, रसिद वा प्रचलित कानुन बमोजिमको वीजक उपलब्ध गराउनुहुन। ४. म्याद समाप्त भएका, बिग्रिएका, लेबल नभएका वा गुणस्तर तथा सुरक्षाको मापदण्ड पूरा नगरेका वस्तु बिक्री-वितरण नगर्नुहुन। ५. वस्तुको नाम, उत्पादन मिति, म्याद समाप्त हुने मिति, परिमाण, मूल्य, उत्पादक तथा अन्य आवश्यक विवरण स्पष्ट भएको लेबलसहित मात्र बिक्री गर्नुहुन । ६, वस्तु लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य लिने वा कालोबजारी गर्ने कार्य नगर्नुहुन। ७. प्रयोग गरिने तराजु, नाप तथा मापनका उपकरणहरू सही, प्रमाणित र ग्राहकलाई देखिने गरी प्रयोग गर्नुहुन। ८. खाच वस्तु सुरक्षित, स्वच्छ र स्वस्थकर अवस्थामा भण्डारण तथा बिक्री गर्नुहुन। पसल, गोदाम तथा खाच सामग्री राखे स्थान सफा राख्नुहुन। | ९, उपभोक्तालाई सही सूचना उपलब्ध गराउने, भ्रमपूर्ण विज्ञापन नगर्ने, भेदभाव नगर्ने तथा वस्तु वा सेवाको वास्तविक अवस्था लुकाएर बिक्री नगर्नुहुन। नोटः सम्बन्धित निकायबाट हुने वजार अनुगमनमा आवश्यक कागजात, बिल--बीजक तथा वस्तुको विवरण उपलब्ध गराई, अनुगमनबाट दिइएका सुधारात्मक निर्देशन तोकिएको समयभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। निर्देशनहरूको उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम हुनेछ। yo we in ge rr ering SP “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार; भाषा, संस्कृति, पहिचान सहितको समृद्ध गाउँपालिकाको ae Website: https://harinasmun.gov.np | E-mail: [email protected]