कृषक समूह/कृषि फर्म नवीकरण सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा यस हरिनास गाउँपालिकाको कृषक समूह दर्ता तथा नवीकरण कार्यविधि, २०७७ र व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि,२०७५ वमोजिम दर्ता भएका कृषि तथा पशुपालन गर्ने कृषक समूह तथा फर्महरुले आर्थिक वर्ष २०८३/८४ को लागि दर्ता प्रमाणपत्र असोज मसान्तभित्र नविकरण गर्नुपर्ने भएकाले तपशिलका कागजातहरु सहित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 03b35401-acbd-4eb3-9ba9-1a3a90f40ed9.jpgJPEG · 642×910 · 73 KBOpen
Key details
- Organization
- Harinas Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड हरिनास गाउँपालिका eS ० (१. 11 गाउँ कार्यपाल्लिक्राको कार्यालय Sud) a ll i eee पत्र संख्याः २०८३/०८४ दे 008 गण्डकी प्रदेश, नेपाल चलानी नंः oes सूचना नेंः- OX- Q0eTA-OT मिति: 2053 10% 104 कृषक समूह/कृषि फर्म नवीकरण सम्बन्धी सूचना प्रस्तुत विषयमा यस हरिनास गाउँपालिकाको कृषक समूह दर्ता तथा नवीकरण कार्यविधि, २०७७ र व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि,२०७५ वमोजिम दर्ता भएका कृषि तथा पशुपालन गर्ने कृषक समूह तथा फर्महरुले आर्थिक वर्ष २०८३/८४ को लागि दर्ता प्रमाणपत्र असोज मसान्तभित्र नविकरण गर्नुपर्ने भएकाले तपशिलका कागजातहरु सहित कृषक समूहको लागि कृषि विकास शाखा तथा कृषि फर्महरुको लागि सम्बन्धित बडा कार्यालयमा नविकरण गर्नुहुन सम्वन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ। १. कृषक समूह/कृषि फर्म नवीकरण सम्बन्धि निवेदन, २. कृषक समूह/ कृषि फर्मको दर्ता प्रमाण पत्र, ३. कृषक समूह नवीकरण सम्बन्धी निर्णयको प्रतिलिपि, ४. नवीकरण वाफतको राजश्व तिरेको रशिद, ५. कृषक समूह/फर्मको वार्षिक प्रगति प्रतिवेदन । क ७, ITEM जि वि eel "कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार; भाषा, संस्कृति, पहिचान सहितको समृद्ध गाउँपालिकाको आधार" Website: https://harinasmun.gov.np | E-mail: [email protected] 2 हरिनास गाउँपालिका गाउँ कार्यपाठ्रिँक्राको कार्यालय a all प्जा ८ < CS चित्रे Cel Qs पत्र संख्या: 073/078 दे 0७३ गण्डकी प्रदेश, नेपाल चलानी नं: oes सूचना नं:- OX- QOTZ-OT. मिति: 2053 10% 104 कृषक समूह/कृषि फर्म नवीकरण सम्बन्धी सूचना प्रस्तुत विषयमा यस हरिनास गाउँपालिकाको कृषक समूह दर्ता तथा नवीकरण कार्यविधि, २०७७ र व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि,२०७५ वमोजिम दर्ता भएका कृषि तथा पशुपालन गर्ने कृषक समूह तथा फर्महरुले आर्थिक वर्ष २०८३/८४ को लागि दर्ता प्रमाणपत्र असोज मसान्तभित्र नविकरण गर्नुपर्ने भएकाले तपशिलका कागजातहरु सहित कृषक समूहको लागि कृषि विकास शाखा तथा कृषि फर्महरुको लागि सम्बन्धित बडा कार्यालयमा नविकरण गर्नुहुन सम्वन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ। आवश्यक कागजातहरु: १. कृषक समूह/कृषि फर्म नवीकरण सम्बन्धि निवेदन, २. कृषक समूह/ कृषि फर्मको दर्ता प्रमाण पत्र, ३. कृषक समूह नवीकरण सम्बन्धी निर्णयको प्रतिलिपि, ४. नवीकरण वाफतको राजश्च तिरेको रशिद, ५. कृषक समूह/फर्मको वार्षिक प्रगति प्रतिवेदन | —_—_—— रा्णार्णिणि 0”? "कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार; भाषा, संस्कृति, पहिचान सहितको समृद्ध गाउँपालिकाको आधार" Website: https://harinasmun.gov.np | E-mail: [email protected]