वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश सूचना २०८३/०७/२०
Summary
प्रथम पटक सूचना प्रकाशित मिति oe 3/0/96 अध्या. श्री सत्यदेवी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत वन व्यवस्थापन कार्यायोजना अनुसार आ.व.२०८१/०८२ मा उत्पादित नियमानुसार जिल्ला वन पैदावार आपूर्ति: समिति चितवनबाट फिर्ता भएको समूहको घाटगद्धिमा बिभिन्न लटमा विभाजित तपशिलमा उल्लेखित परिमाणको काठ/दाउरा जे…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 23d71322-4ec0-4a4a-a067-8e411143293a.pdfPDF · 2 pages · 747 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Bagamati Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रथम पटक सूचना प्रकाशित मिति oe 3/0/96 अध्या. श्री सत्यदेवी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत वन व्यवस्थापन कार्यायोजना अनुसार आ.व.२०८१/०८२ मा उत्पादित नियमानुसार जिल्ला वन पैदावार आपूर्ति: समिति चितवनबाट फिर्ता भएको समूहको घाटगद्धिमा बिभिन्न लटमा विभाजित तपशिलमा उल्लेखित परिमाणको काठ/दाउरा जे जस्तो अबस्थामा छ सोही अबस्थामा आफ्नै खर्चमा उठाइ लैजानु पर्ने गरी लिलाम बिक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकशित गरिएको छ । इच्छुक सःमिल फर्म/कम्पनी/ उधोगले यो सूचना चितवन पोष्ट राष्ट्रिय दैनिक समाचारपत्रमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र बोलपत्र खरिद गरी शिलबन्दी बोलपत्र दाखिल गर्न अव्हान गरिन्छ । तपशिल - १काठ/दाउरा उत्पादन आ.व.२०८१/०८२ २,लिलाम हुने वन पैदावारको विबरणः क्र.स. । लट | जात | किसिम | as] थान परिमाण [न्युनतम मूल्य रु. | सङकलन खर्च रु. कै नं. क्यू फि. . साल गोलिया | १२८.१६ | १६०२००। २६९१३.६ १ पर साल गोलिया | १८४.८२ | १६६३३८। ३८८१२.२ । | साल गोलिया | १३८.६३ ८३१७८। २९११२.३ साल | गोलिया | २७.०१ ८१०३। ५६७२.१ जम्मा ४७८.६२ ४१७८१९। १००५१०.२ २ साल चिरान । ५२ ६८.५४ | ११९९४५ २०१५०.७६ 3 साल STSRT 3 WET 3G 000] ५०८५०। कुल जम्मा | ५७३७६४। _| १७१५१०.९६ | ३.बोलपत्र खरिद गर्न पाउने अन्तिम मिति र समयः २०८ ३/८/८ गते कार्यालय समय भित्र ४. बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समयः २०८३/८/९ गते दिउसो१.००वजे सम्म | ५, बोलपत्र खोलिने मिति र समयः२०८ ३/८/१० गते दिउसो १.००वजे ६,बोलपत्र खरिद, बोलपत्र दाखिला, र बोलपत्र खोलिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलि पल्ट हुनेछ। ७. बोलपत्र फारामको मूल्यःरु१०००।फिर्ता नहुने गरी) | ८. धरौटी रकम बोलपत्रसाथ कवुल गरेको रकमको १०% ले हुन आउने रकम समूहको नेपाल बैक लिमिटेड रत्ननगर चितवनको खाता नं.०४८००१०१०११३१२०००००१ मा नगद जम्मा गरेको सक्कल भौचर समावेस हुनु पर्नेछ | Oe STITT भाग लिन ईच्छुक काठ/दाउरामा आधारित उद्योगका (वन नियमावली २०७ ९ को नियम १२८ बमोजिम डिभिजन वन कार्यालयमा सूचिकृत भएको )प्रोप्राइटरले नेपाली नागरिकताको प्रतिलिपी,उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी,स्थायी लेखा नम्बर(२८५)वा मूल्य अभिबृद्धि कर (VAT) दर्ता प्रमाणको प्रतिलिपी र कर चुक्ता प्रमाणको प्रतिलिपी बोलपत्र साथ पेश गर्नु पर्नेछ। १०. बोलपत्रमा सकार गरेको रकम अङ्क र अक्षरमा फरक परेमा अक्षरलाइ मान्यता दिने छ | ११. बोलपत्र स्वीकृत भएको उद्योगले सकार रकमका साथै अन्य बुझाउनु पर्ने सबै रकम बुझाइ नियमानुसारको म्याद भित्र काठ/दाउरा उठाइ लैजानु पर्नेछ। १२,कार्यालय समयष भित्र यस समूहको कार्यालय भवन वा डिभिजन वन कार्यालय चितवनबाट बोलपत्र खरिद गर्न सकिनेछ | १३.बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहका कार्यसमितिमा निहित रहनेछ |