Notice Park
Ministry of Forests and Environment, Bagamati Province
Tender/Bids

वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश सूचना २०८३/०७/२०

44days left
Deadline 20 Dec 2026

Summary

मूल्यमा नेघटाई निम्न लिखित शर्त एवं योग्यता भएका बोलपत्रदाताले यो सूचना प्रकाशित भएको ' यस समूहले जारी गरेको बोलपत्र खरिद गरी २२ औं दिनमा दिनको १२:०० बजे भित्र फारम भरी. राखी बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छु । यस सम्बन्धी बिस्तृत जानकारी लिनु परेमा, सम्पर्क राख जानकारी गराइन्छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Bagamati Province
Industry
Province
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ही अवस्थामा समूह बाहिर लिलाम बिक्री गर्न नत समर्थन भई आएको हुँदा - मूल्यमा नेघटाई निम्न लिखित शर्त एवं योग्यता भएका बोलपत्रदाताले यो सूचना प्रकाशित भएको ' यस समूहले जारी गरेको बोलपत्र खरिद गरी २२ औं दिनमा दिनको १२:०० बजे भित्र फारम भरी. राखी बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छु । यस सम्बन्धी बिस्तृत जानकारी लिनु परेमा, सम्पर्क राख जानकारी गराइन्छ। । ) लिलाम हुने वन पैदावारको विवरण १ जुरे a pe परिमाण [थान छ my [सल eave [ae] one [a i कुल जम्मा थान- ९३ को ७७५.८६ क्युफिट ag ~ x Of? को आपूर्ति जम्मा न्यूनतम मूल्य रु ५,८२,५०१/५० | ख) बोलपत्रका शर्त तथा नियमहरू १. योग्यता र आवश्यक -कागजातः लिलाममा भाग लिने क्रममा बोलपत्र फारम खरिद गर्दा तथा शिलबन्दी बोलपत्र वुझाउँदा वन नियमावली २०७९ को नियम २५(३) अनुसार र नियम १२८ बमोजिम सचीकत भएका काठ दाउरामा आधारित उद्योगले मात्र खरिद गर्न सक्नेछन्‌। उक्त उद्योगले आयकर दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्बर (PAN) भएको प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, फर्म नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रातालपिसाहतको कागजात बोलपत्र साथ अनिवार्य रूपमा पेस गर्नुपर्नेछ | २. फारम खरिद र दर्ता मितिः सूचना प्रकाशित भएको मितिदेखि २१औं दिन (2053/00/08 गते) कार्यालय समयभित्र लट नं. १ का रु. १,०००/- दस्तुर बुझाई बोलपत्र सा.व.उ.स. र डि.व.का. मरिणबाट खरिद गरी 223 दिन (२०८३/०८/१० गते) दिनको १२:०० बजेसम्म सोही निकायमा दाखिला गर्न सकिनेछ। ३. धरौटी रकमः बोलपत्र साथ सकार रकमको १०४ धरौटी बापतको रकम श्री राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको चल्ती खाता नं. १०६०१००००६४३८००१ मा जम्मा गरेको सक्रल भौचर वा कम्तीमा ६ (छ) महिना अवधि भएको सक्कल बैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ | ४. वोलपत्र खोल्ने प्रक्रियाः डिभिजन वन कार्यालय मरिण, सिन्धुलीबाट बिक्री तथा दाखिला भएका बोलपत्र समूहको कार्यालयमा प्राप्त भएपश्चात्‌ स्थानीय निकायका प्रतिनिधि, सव डि.व.का. प्रतिनिधि, काष्ठ व्यवसायी प्रतिनिधि, समहको पदाधिकारीहरू समेतको रोहवरमा समूहको कार्यालयमा बोलपत्र खोलिनेछ। 4. सार्वजनिक विदा परेमा: वोलपत्र खरिद, दाखिला तथा खोल्ने दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट सोही समयमा खरिद, दाखिला तथा खोलिनेछ र बोलपत्र सम्बन्धी विवाद भएमा सो को अन्तिम टुंगो कार्यसमितिले लगाउनेछ। ६, रकम बुझाउने म्याद: लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको मितिले ४५ दिनभित्र सकार गरेको wet संकलन खर्च राजस्वहरु तथा मू.अ.कर (VAT) बुझाउनुपर्नेछ। अन्यथा नियमानुसार भई जानेछ। ७. सकार अंक र अक्षर; वोलपत्रमा सकार गरिएको रकम मान्यता दिड्नेछ। अंक र अक्षर दुवमा AUTH | अंक र अक्षरमा फरक परेमा अक्षरलाई ८. अधिकार निहित: बोलपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस सा.व.उ.स.मा निहित रहनेछ। ९, कानुनी व्यवस्था: उपर्युक्त वन पेदावार विक्री एवं निकासी सम्बन्धी अन्य कुराहरू प्रचलित ऐन नियम निर्देशिका बमोजिम हुनेछ। १०,अन्य Yew: उल्लेखित काठ दाउराको संकलन, घाटगह्टी तथा ढुवानी खर्च बापतको रकम प्रचलित जिल्ला दररेट अनुसार छुट्टै जम्मा गर्नुपर्नेछ । ११. थप जानकारी: विस्तृत जानकारीका लागि समूहको कार्यालयमा कार्यालय समयमा सम्पर्क राख्नुहोला |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

44days left
Deadline 20 Dec 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.