Notice Park
Ministry of Forests and Environment, Bagamati Province
Tender/Bids

4 काठ दाउरा लिलाम बिक्रि सूचना (श्री कागेश्वरी सा.व.उ.स. हरिहरपुरगढी गा.पा. -०७, सिन्धुली) कात्तिक १९, २०८३, बिहिबार १६:३५

18days left
Deadline 24 Nov 2026

Summary

व् अनुसार समूहको निर्णय अनुसार लिलाम सहमति पत्र अनुसार तपसिल बमोजिमको थु सोही अबस्थामा समूह बाहिर लिलाम बिक्री गर्न नत समर्थन भई आएको हुँदा देहाय ब मोजिमको मूल्यमा नघटाई निम्न लिखित शर्त एवं योग्यता भएका बोलपत्रदाताले यो सूचना पक भएको न भित्र यस समूहले जारी गरेको बोलपत्र खरिद गरी २२ औं दिनमा दिनको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Bagamati Province
Industry
Province
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Bggysere ३३३३/३३ Bl! १९१० , खे बोलपत्रका शर्त तथा नियमहरू (a प्र व् अनुसार समूहको निर्णय अनुसार लिलाम सहमति पत्र अनुसार तपसिल बमोजिमको थु सोही अबस्थामा समूह बाहिर लिलाम बिक्री गर्न नत समर्थन भई आएको हुँदा देहाय ब मोजिमको मूल्यमा नघटाई निम्न लिखित शर्त एवं योग्यता भएका बोलपत्रदाताले यो सूचना पक भएको न भित्र यस समूहले जारी गरेको बोलपत्र खरिद गरी २२ औं दिनमा दिनको १२:०० बजे भित्र फारम भरी दी खाममा राखी बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । यस, सम्बन्धी बिस्तृत जानकारी लिनु परेमा यमा सम्पर्क राख जानकारी गराइन्छ। वन पैदावारको विवरण 4 ae [ee | tae थान परिमाण | थान | परिमाण | थान परिमाण वि जरा 00. | २५ ।॥ २८७.०० | २५ १६२.०० | कुल जम्मा थान- ५७ को ५४२.९७ क्यूफिट ु | ae ०4१ को आफू्ति जम्मा न्यूनतम मूल्य ₹ु ४,७२,९६२/५० | १. योग्यता र्‌ आवश्यक कागजात: लिलाममा भाग लिने क्रममा बोलपत्र फारम खरिद गर्दा तथा शिलबन्दी बोलपत्र बुझाउँदा वन नियमावली २०७९ को नियम २५(३) अनुसार र नियम १२८ बमोजिम सूचीकृत भएका काठ दाउरामा आधारित उद्योगले मात्र खरिद गर्न सक्नेछन्‌। उक्त उद्योगले आयकर दर्ता प्रमाणपत्र/सथायी लेखा नम्बर (PAN) भएको प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, फर्म नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि तग्रा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहितको कागजात बोलपत्र साथ अनिवार्य रूपमा पेस गर्नुपर्नेछ | २. फारम खरिद र दर्ता मितिः सूचना प्रकाशित भएको मितिदेखि २१औं दिन (२०८३/०८/०९ गते) कार्यालय समयभित्र लट नं. १ को रु. १,०००/- दस्तुर बुझाई बोलपत्र सा.व.उ.स. र डि.व.का. मरिणबाट खरिद गरी २२औं दिन (२०८३/०८/१० गते) दिनको १२:०० बजेसम्म सोही निकायमा दाखिला गर्न सकिनेछ। ३. धरौटी रकम: बोलपत्र साथ सकार रकमको १०४ धरौटी बापतको रकम श्री राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको चल्ती खाता नं. १०६०१०००१४५५०००१ मा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा ६ (छ) महिना अवधि भएको सक्कल वैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ | y. बोलपत्र खोल्ने प्रक्रियाः डिभिजन वन कार्यालय मरिण, सिन्धुलीबाट बिक्री तथा दाखिला भएका बोलपत्र समूहको कार्यालयमा प्राप्त भएपश्चात्‌ स्थानीय निकायका प्रतिनिधि, सव डि.व.का प्रतिनिधि, काष्ठ व्यवसायी प्रतिनिधि, समूहको पदाधिकारीहरू समेतको रोहवरमा समहको कार्यालयमा बोलपत्र खोलिनेछ | सार्वजनिक बिदा परेमा: बोलपत्र खरिद, दाखिला तथा खोल्ने दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट सोही समयमा खरिद, दाखिला तथा खोलिनेछ र बोलपत्र सम्बन्धी विवाद भएमा सो को अन्तिम टुंगो कार्यसमितिले लगाउनेछ | ६, रकम बझाउने म्याद: लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको मितिले ४५ दिनभित्र सकार गरेको मूल्य, संकलन खर्च, राजस्वहरु तथा DALAT (४५) बुझाउनुपर्नेछ। अन्यथा नियमानुसार भई जानेछ। ७. सकार अंक र अक्षर: बोलपत्रमा सकार गरिएको रकम अंक र अक्षर दुवमा लेख्नुपतछ। अंक र अक्षरमा फरक परमा अक्षरलाई मान्यता दिइनेछ | ८. अधिकार निहितः बोलपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस सा.व.उ.स.मा निहित रहनेछ। ९, कानुनी व्यवस्थाः उपर्युक्त वन पैदावार बिक्री एवं निकासी सम्बन्धी अन्य कराहरू प्रचलित ऐन नियम निर्देशिका बमोजिम हुनेछ। १०,अन्य Yee: उल्लेखित काठ दाउराको संकलन, घाटगद्दी तथा ढुवानी खर्च बापतको रकम प्रचलित जिल्ला दररेट अनुसार छुट्ट जम्मा गर्नुपर्नेछ ११. थप जानकारी: बिस्तृत जानकारीका लागि समूहको कार्यालयमा कार्यालय समयमा सम्पर्क राख्नुहोला |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

18days left
Deadline 24 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.