Notice Park
Kaike Rural Municipality
Gen Info

किसान सूचीकरण प्रणालीमा दर्ता नम्बर पेश गर्ने सम्बन्धी सूचना!!!

Deadline 15 Oct 2026The deadline has passed.
किसान सूचीकरण प्रणालीमा दर्ता नम्बर पेश गर्ने सम्बन्धी सूचना!!!

Summary

प्रस्तुत बिषयमा यस कार्यालयको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत कार्यकम अन्तर्गत बिभिन्न अनुदानका कार्यक्रमहरुमा सहभागि हुनका लागि यस कार्यालयको मिति२०८३/०५/०२गते प्रकाशित २१ दिने सूचना अनुसार मिति २०८३/०५/२२ गते भित्र यस कार्यालयमा प्रस्ताव पेश गरेका सम्पुर्ण कृषि फर्म/उद्योग/कृषक समुह/ कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kaike Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

[ नेपाल सरकार कृषिवन तथा पर्यावरण मन्त्रालय é आधुनिकीकरण Phone: ०८७-५९३दद AMS रष्ट्रिय at om indeed ५००॥८:९८५८३६६७८७ | ५: ति कार्यक्रम कार्यान्वयन एकाइ Emit-pmamppiudolps malcom ५०४ ८0 26060100 फर 8०१9 Sie wen me ~ “स्ववेशी searerar लगानी आत्यमिभरि Bitar थालनी” प.स.२०८३/०८४ मितिः २०८३/०६/१५ च.नं. सुचना किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर पेश गर्ने सम्बन्धमा । सूचना प्रकाशित मिति २०८३/०६/१५गते arts श्री कृषि फर्म/उद्ोग/कृषक समुह/ कृषि सहकारी संस्था सबै डोल्पा प्रस्तुत बिषयमा यस कार्यालयको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत कार्यकम अन्तर्गत बिभिन्न अनुदानका कार्यक्रमहरुमा सहभागि हुनका लागि यस कार्यालयको मिति२०८३/०५/०२गते प्रकाशित २१ दिने सूचना अनुसार मिति २०८३/०५/२२ गते भित्र यस कार्यालयमा प्रस्ताव पेश गरेका सम्पुर्ण कृषि फर्म/उद्योग/कृषक समुह/ कृषि सहकारीहरु लागि नेपाल सरकार,कृषि,वन तथा पर्यावरण मन्चालय,सिंहदरबार काठमाण्डौको पत्र संख्या यो.ब.का.२०८३/०८४ च.नं.७२ र मिति २०८३/०६/०८ गतेको TAFT यस War मातहत रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यकम,कार्यक्रम कार्यान्वयन एकाई,डोल्पाबाट संचासन हुने कृषि कार्यक्रमहरु कार्यान्वयन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्वर अनिवार्य रुपमा लिई कार्यान्वयन गर्ने गराउने व्यवस्थाका लागि yaa भएको हुँदा यस कार्यालयमा आवेदन पेश गरेका सम्पुर्ण कृषि फर्म/उघोग/कृषक समुह/कृषि सहकारीहरुलाई किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा यो सूचना प्रकाशन भएको मितिले १५औं दिने खा मिति २०८३/०६/२९ गते भित्र पेश गर्न जानकारी यो सूचना प्रकाशन गरिएको छ। > किसान सूचिकरणमा प्रणालीमा दर्ता नम्बरको लागि सम्बन्धित स्थानिय तहको कृषि/पशु शाखा प्रमुखलाई सम्पर्क गर्नुहुन समेत जानकारी गरिन्छ। थप जानकारीका सागि: ४ RR आचार्य - 9746409263 ( स्याउ जोन ) ४ बिकास बोहोरा - 9858076726 ( स्याउ जोन ) ४ दिपा राना मगर -9842307452 ( काइके गाउँपालिका सिमी जोन ) ४ टिका पछाई - 9866244970 (मुड्केचुला गाउँपालिका सिमी जोन ) Le (गोबिन्द बहादुर मल्ल) निमित्त कृषि bg wee GEST बिन्ति ofa SRT SH "आत्मनिर्भर अर्थतन्बका सागि कृषिको आधुनिकिकरण,बिशिष्टिकरण र औद्योगिकरण"- Scanned with GS camscanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report