स्याउ तथा ओखर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !!!

Summary
Wa काइके गाउँपालिका स्याउ तथा ओखर खेतीका लागि उपयुक्त सम्भावना वोकेका क्षेत्र भएकाले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत, साधन तथा भौगोलिक अवस्थाको सदुपयोग गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकहरूको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुन्याउने उद्देश्यले गाउँपालिकाले विगतदेखि कृषि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4581fb32-ec5d-4608-afdc-b8fcdb4c4fba.jpegJPEG · 695×910 · 85 KBOpen
Key details
- Organization
- Kaike Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हरि ७ काइके गाउँपालिका गर, ? 4 “१ ७ by 2 eS गाउं — कालमा ०0,915 SS Serer So Vetta \ Rem Ss कर्णाली प्रदेश, नेपाल पत्र संख्याः Yous | ony २०७३ मितिः २०८३।०६।१४ चलानी नं TE ने.सं. ११४६ Benes चतुर्थी Wa काइके गाउँपालिका स्याउ तथा ओखर खेतीका लागि उपयुक्त सम्भावना वोकेका क्षेत्र भएकाले स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत, साधन तथा भौगोलिक अवस्थाको सदुपयोग गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकहरूको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुन्याउने उद्देश्यले गाउँपालिकाले विगतदेखि कृषि क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बेहोरा सर्वविदितै छ । साथै, यस गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा स्याउ तया ओखर खेतीका लागि विरुवा खरिद शिर्षकमा रु. १५.००,०००।- (अक्षरेपी पन्द्र लाख रुपैयाँ मात्र) वजेट विनियोजन गरेको छ । उक्त स्याउ तथा ओखर खेती बिस्तार गरी व्यावसायिक कृषि उत्पादनमा संलग्न हुन इच्छुक कृषक र सामुहिक कृषकहरुले सम्बन्धित वडामा र वडा अध्यक्ष ज्यूहरुले उक्त तथ्याङ्क संकलन गरि यथाशिघ काइके गाउँपालिकाको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । Let earl war अध्यक्ष उांगद कुमार रागा 4 गाउँपालिका अध्यदा 3 “स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पूर्वाधार” काइके गाउँपालिकाको विकास र समृद्धिको आधार” Email: [email protected] Website: kaikemun.gov.np