प्रधानाध्यापक नियुक्ति सम्बन्धी सूचना!!!

Summary
बिषय: प्रधानाध्यापक नियुक्ति सम्बन्धमा | शिल्ला नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद-१७, नियम ९३ को प्रधानाध्यापक सम्बन्धी व्यवस्था भए बमोजिम कार्यान्वयन गर्न/गराउन यस विभाग (साविक शिक्षा तथा मानव स्रोत विकास केन्द्र) BVA, ०८२/८३, MY, च.न. २, मिति २०८२।०४।०७ को पत्रबाट शिक्षा विकास तथा समन्वय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 85abc4ba-e753-403c-9aba-b269ceab116d.jpegJPEG · 642×910 · 68 KBOpen
Key details
- Organization
- Kaike Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) काइके गाउँपालिका Gm गाउँ or कार्यालय FERS ay कर्णाली प्रदेश, नेपाल बगर, पत्र संख्याः २०८३।०८४ २०७३ मितिः २०८३।०६।१५ चलानी नं. AT} नेसं. ११४६ जँलाय्व पञ्चमी श्री सामुदायिक विध्यालय सवै, काइके गाउँपालिका, डोल्पा । बिषय: प्रधानाध्यापक नियुक्ति सम्बन्धमा | शिल्ला नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद-१७, नियम ९३ को प्रधानाध्यापक सम्बन्धी व्यवस्था भए बमोजिम कार्यान्वयन गर्न/गराउन यस विभाग (साविक शिक्षा तथा मानव स्रोत विकास केन्द्र) BVA, ०८२/८३, MY, च.न. २, मिति २०८२।०४।०७ को पत्रबाट शिक्षा विकास तथा समन्वय wary, सबैमा र हाल राष्ट्रिय सतर्कता केन्द्र, सूचना ATT तथा अन्वेषण शाखा, सिंहदरबार, काठमाडौंको GA. ०८३/८४, च.न. सू.च. १५/५९६, मिति २०८३।०५ । २९ को यसैसाथ संलग्न पत्रमार्फत देशभर प्रायः स्थानीय तह अन्तर्गतका सामुदायिक विधालयहरूमा प्रचलित कानुन बमोजिम प्रधानाध्यापक नियुक्तिको व्यवस्था कार्यान्वयन नगरेको / परिपत्र कार्यान्वयन नभएको भनी लेखी आएकाले यस गाउँपालिका भित्र प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहका सामुदायिक विधालयहरूमा प्रचलित कानुन बमोजिम प्रधानाध्यापक नियुक्ति गरिदिनुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ । डा. fe यादव प्रमुख प्रशासकीय अधिकृत 'प्रमुख eres अधिक ' «स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पूर्वाधार” काइके गाउँपालिकाको विकास र समृद्धिको आधार” Email: ito.kalkemun@ gmail.com Website: kalkemun.gov.np ‘Scanned with GS camscanner